काठमाडाैं – गायक सुदन गैह्रे र मेलिना राईको आवाजमा रहेको गीत ‘उडी जाने जेट’ सार्वजनिक भएको छ। गीतमा सुवास भुषालले संगीत गरेका छन्।
गीतलाई लेखु सहयात्रीले शब्द भरेका हुन्। उदयराज पौडेलले एरेन्ज गरेका हुन्। गीतको दृश्य खिच्ने काम अनिल के मानन्धर गरेका हुन भने कलाकारका रुपमा एलिशा शर्मा र विजु पार्की रहेका छन्।
गीतको निर्देशन गणेश शाहको भाग परेको छ भने सम्पादन प्रवीण भट्टको रहेको छ।
तपाईको प्रतिक्रिया