काठमाडाैं – नेपाली सांगितिक जगतमा आरडि सिंगरका नामबाट चर्चित रामकृष्ण डंगाेलकाे ‘तिम्रो त्यो कोमल’ गीत भिडियो सहित सार्वजनिक भएको छ ।
माया प्रेमले भरिएकाे यस गीतमा सञ्जय श्रेष्ठ र रेश्मा श्रेष्ठले मुख्य अभिनय गरेका छन् भने शब्द रमेश ‘ओझेल’ को रहेको छ भने संगीत एरेन्ज महाराज थापाले संगीत भरेका छन् ।
टाेखा प्राेडाेक्सनले बजार ल्याएकाे यस गीतकाे निर्देशन सञ्जय श्रेष्ठले गरेका छन् ।
तपाईको प्रतिक्रिया