पर्वत । मोदी गाउँपालिका-६ डिमुवा बस्ने जितेन्द्र बस्नेतको १७ बर्षीया छोरी बिपिका बस्नेत तल्लो डिमुवास्थित मोदी खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन ।
रुकुम (पश्चिम), मुसीकोट नगरपालिका-१ भलखोला नजिकै सानीभेरी नदीमा बाफिकोट गाउँपालिका-९ बस्ने ५१ बर्षीया सेती खत्री सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया