सुनसरी । दुहबी नगरपालिका-१२ बुगडरी मुस्लिम टोल बस्ने २७ वर्षीया गुलेसा खातुनको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा लुगा सुकाउने क्रममा मिटर बक्सको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लाईफगार्ड अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया