काठमाडौं -नवराज न्यौपानेको लेखन शब्द तथा लय प्रमोद खरेलको आवाज युबराज वाइबा को निर्देशन मा बनेको “तिम्रै लागि हो भने” गीतमा मोडलिङ चै युबा नायक तथा सर्बाधिक लोकप्रिय मोडल पुस्पल खडका र उनलाइ साथ गरिमा शर्मा ले दिएकी छ्न ।
युबा पुस्ताको मन छुने र अहिलेको माया गर्ने जोडिहरुलाइ आइपर्ने समस्याको बाबजुत पनि मन पर्ने मानिस पाउन जे पनि गर्न सक्ने जस्तो सुकै बिग्नबाधा आए पनि माया मा हार्नु हुन्न भन्ने खाले सन्देश उक्त गितले दिने सो गितका लेखक नवराज न्यौपने जनाउनु हुन्छ ।
गित आज शुक्रबार दिउँस 3 बजे प्रमोद खरेल नामक युटुब च्यानलबाट पोस्ट गरि सुरुबात गरिएको छ । राम्रो कार्यक्रम राखेर गित सार्बजनिक गर्ने धोको भएपनी अहिलेको विषम परिस्थिति लाई ख्यालमा राखी युटुब बाट नै प्रकासित गरिएको लेखक न्यौपानेले जनाए ।
तपाईको प्रतिक्रिया