Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

प्रदेश १ मुख्यमन्त्रीलाई धनकुटा उद्योग बाणिज्य संघको ध्यानाकर्षण पत्र


प्रदेश १ मुख्यमन्त्रीलाई धनकुटा उद्योग बाणिज्य संघको ध्यानाकर्षण पत्र

धनकुटा । प्रदेश सकारले उद्योग ,व्यवासय र्फम दर्ता तथा नविकरणमा तेब्वर बृद्धी गरिएको दस्तुर  खारेज गरी पुरानो दस्तुरमा समेत ७५ प्रतिशत छुट गर्न माग गर्दै आज धनकुटा उद्योग बाणिज्य संघले १ नम्वर प्रदेशका मुख्य मन्त्री र उद्योग मन्त्रीलाई ध्यानर्कषण गराउदै ज्ञापन पत्र पठाएको छ ।
लक डाउनको कारण उद्योग तथा व्यावसाय  बन्द भै पूर्ण रुपमा धारासाही बन्दै गएकोले विगत जस्तै  महिला र दलित उद्यमीहरुलाई  निशुल्क उद्योग  तथा व्यावसाय दर्ता गर्ने  र  अन्य उद्योगी तथा व्यवासायीहरु लाई पनि उद्योग दर्ता र नविकरण शुल्क ७५ प्रतिश छुट  गरिदिन हुनका लागी धनकुटा उद्योग बाणिज्य संघले १ नं  प्रदेशका मुख्य मन्त्री र उद्योग मन्त्रीलाई ध्यानर्कषण गराउदै घरेलु तथा साना उद्योग कार्यालय धनकुटा मार्फत ज्ञापन पत्र पठाएको  हो ।
ज्ञापन पत्र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,महासचिव राम गोङ्वा तामाङ्ग,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले घरेलु तथा साना उद्योग कार्यालय धनकुटका अधिकृत कृष्ण प्रसाद पौडेललाई बुझाएका थिए ।
ज्ञापन पत्र वुझ्दै घरेलु तथा साना उद्योग कार्यालय धनकुटका अधिकृत कृष्ण प्रसाद पौडेलले प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद र उद्योग मन्त्रालयमा पठाई दिने वताउनु भयो । साे अवसरमा  संघका अध्यक्ष राईले बृद्धी गरिएको फर्म दर्ता र नविकरण शूल्क खारेज गरी पुरानो शूल्कमा समेत ७५ प्रतिशत छुट नगरे आन्दोलन गर्ने चेतावनि दिनुभयो । उहाँले महिला दलित उद्यमीहरुलाई पहिलाको जस्तै निशुल्क फर्म दर्ता गर्ने व्यवस्था समेत गर्न माग गर्नु भयो ।
कोरोना भाईरस कारण निरन्तर भैरहेको लक डाउनले उद्योग तथा व्यापार क्षेत्र पूर्ण रुपमा तहस नहस भै चरम आर्थिक संकट भैरहेकाले उद्योग व्यावसाय सञ्चालन गर्ने वातावरण  बनाई दिन र उद्योगी व्यावासायीहरुलाई पनि प्रदेश सकारबाट विशेष अनुदान दिन र  विभिन्न वितिय  संस्था तथा बैकहरुबाट सहुलियत कर्जा,पुनकर्जा तथा आकस्मिक कर्जाको व्यवस्था  लगायत अन्य सुविधाहरु उपलब्ध गराई दिन हुनका लागी समेत   धनकुटा उद्योग बाणिज्य संघले  १ नं प्रदेश सरकार समक्ष माग गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि