तनहुँ । आबुखैरनी गाउँपालिका-४ बाट ३ किलो २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका-८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ ग
तपाईको प्रतिक्रिया