Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

गल्वान भ्यालीमा २० भारतीयको साथसाथै  ६० चिनियाँ सैनिकको पनि मृत्यु भएको खुलासा


गल्वान भ्यालीमा २० भारतीयको साथसाथै  ६० चिनियाँ सैनिकको पनि मृत्यु भएको खुलासा

काठमाडौं । चीनमा मिडियाहरु स्वतन्त्र छैनन् । जुनसुकै अखबार वा टिभी हुन यी सबैलाई त्यहाँको कम्युनिष्ट सरकारले नियन्त्रणमा राखेको छ ।उनीहरुले जे लेख्छन्/ छाप्छन् त्यो सबै चिनियाँ सरकारको एजेन्डा वा प्रोपोगाण्डा हुन्छ। यसमध्ये ‘गोल्बल टाइम्स’ अखबारलाई चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्रका रुपमा लिइन्छ।
भारत र चीनबीच सीमामा बढ्दो तनावका बीच पहिलोपटक उक्त मिडियाले आफ्ना सेनाको समेत ज्यान गएको उल्लेख गरेको छ।
जुन १५ मा गल्वान भ्यालीमा दुई देशका सैनिकबीच संर्घष हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले आफ्नो तर्फ भएको क्षति अहिलेसम्म सार्वजनिक गरेको छैन।
गोल्बल टाइम्सले पनि चिनियाँ सेनाको मृत्युलाई यसअघि अस्वीकार गर्दै आएको थियो।
पहिलो पटक उक्त मिडियाले चीन तर्फ पनि क्षति भएको उल्लेख गरेको हो ।
उक्त पत्रिकाका प्रधानसम्पादक हू शिजिनले बिहिबार ट्वीटमा भनेका छन्, ‘जहाँसम्म मलाई जानकारी छ, जुन १५ मा गल्वान भ्यालीमा २० भारतीय सैनिकको मृत्युको तुलनामा निकै चिनियाँ सैनिकको ज्यान गयो। कुनै पनि चिनियाँ सैनिकलाई भारतीय सेनाले नियन्त्रणमा लिन सकेनन् तर, धेरै भारतीय सैनिकलाई जनमुक्ति सेना(पीएलए)ले कब्जामा लिएको थियो।’
उनले एक स्क्रिन सर्ट सेयर गर्दै गल्वान भ्यालीको उक्त संघर्षबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसद बैठकमा बोलेको कुरा ‘फेक’ भएको पनि उल्लेख गरेका छन। भारतीय मिडियामा ६० चिनियाँ सैनिकको मृत्यु भएको भन्दै समाचार सार्वजनिक भएका थिए।
यस विषयमा गोल्बल  टाइम्सको आफ्नो साइटमा टिप्पणीसमेत प्रकासित गरेको छ।
जसमा हु सिजिन लेखेका छन्, ‘भारतका रक्षामन्त्री राजनाथ सिंहले भनेका छन् कि जुन १५ मा गलवान उपत्यकामा चीनका सैनिकले ठूलो नोक्सान बेहोर्नुपरेको थियो। यस किसिमको वक्तव्यको उद्देश्य भारतको राष्ट्रवादी खेमालाई खुसी पार्नु हो । म आज यसको पर्दा हटाइदिन्छु। चिनियाँ सेनाका कर्मचारीका अनुसार गलवान उपत्यकामा जुन १५ का दिन भारतीय सेनाका तुलनामा चिनियाँ सेना एकदमै कम हताहत भएका छन्। भारतका २० सैनिकको मृत्यु भएको थियो भने धरै जना गम्भीर घाइते भएका थिए।’
उनले अगाडि लेखेका छन्, ‘सीमामा तैनाथ पीएलए (चिनियाँ सेना)का अधिकारी, सैनिक बहादुर र एकजुट छन्। यिनीहरूमध्ये धेरैजसोको जन्म १९९० देखि २००० दशकमा भएको हो। अचानक आउने चुनौतीबाट यी डराउँदैनन्। भारतका सेना आफ्ना प्रतिबद्धता पूरा गर्न असक्षम छन्। चीनका सेनाका केही अधिकारी र सैनिक सीमामा गएका थिए, त्यसपछि भारतका सेनाले जबर्जस्ती कुराकानी गरे। यही क्रममा भारतीय सैनिकले केही नबुझी हमला गरे र टकराव सुरु भयो।’
कयौं दशकपछि दुई देशबीच सीमामा भएको यो पहिलो घटना थियो। चीनले आफ्नो बयानमा कसैको मृत्यु भयो या भएन भन्ने बारे बताएको थिएन्। दुबै देशबीच सीमामा अझै पनि तनाव जारी छ।
बिहीबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले पूर्वी लद्दाखमा चीन विरुद्ध भारत कडा कदम चाल्ने र जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago
राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै
पत्र-पत्रिका

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

20 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि