Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

विश्वमा एउटै मात्र हिन्दु राष्ट्र हुँदा तपाईहरुको टाउको दुख्छ किन ?


विश्वमा एउटै मात्र हिन्दु राष्ट्र हुँदा तपाईहरुको टाउको दुख्छ किन ?


-मधु कार्की

जनता वास्तवमै बुझ्न चाहन्छ ? तपाइहरुको जन आन्दोलनमा साथ दिदै रगत बगाएका तमाम नेपाली जनताका छोरा छोरीहरु तथा सम्पुर्ण नेपाली जनताहरुले राज संस्था सहितको  गणतन्त्रात्मक व्यवस्था  हुन्न अनि हिन्दु राष्ट्र पनि रहन्न भनेर बुझेका थिए र ? 

कृपया एकपल्ट तपाइहरुको जन आन्दोलनको एजेण्डाहरु सुक्षम रुपमा अध्ययन तथा मेमेराइज गर्ने कोसिस गर्नुहुन्छ कि ? कतै जनता झुक्किएका त छैनन्?

कतै जनताको भावना कुल्चि रहनु भएको त छैन ? जनता निसास्सिएका त छैनन ? बडा दशै अनि भाइ टीका नजिक आइरहदा सदियौ देखि रगतमा बगेको हिन्दुत्वले जिस्काई रहेको त छैन ?

विश्व समाजले हेर्न चाहने गहकिलो, प्रकृतिले धनी अनि बिशिस्ट संस्कार भएको एउटै मात्र हिन्दु राष्ट्र नेपाल तितर- बितर अनि छरपस्ट हुँदा विश्व मानव समाजको हृदय पनि कतै कुडिएको त छैन ?

जनताहरुले चाहेको २०४६ सालको संवैधानिक व्यवस्थादेखि पुन: जन आन्दोलन गरेर चाहेको गणतन्त्रात्मक व्यवस्थामा, राज संस्था सहितको गणतन्त्रात्मक व्यवस्था हुन्छ भन्ने कुरामा कतै जनता विस्वस्त त थिएनन् ?

हिन्दु राष्ट्र नै रहन्न भन्नेकुरा जनताले सोचेकोनै थिएनन कि त ? सदियौको बंश अनि रगतमा बगेको सन्सकारनै फेरिने दुस्साहस गणतन्त्रात्मक संविधानले गर्छ भन्ने कल्पनानै जनताले गरेका थिएनन् कि त ?

आज तपाईहरु सरकारमा हुनुहुन्छ ! जनताको सरकार ! व्यक्तिलाई सरकारमा पुर्याएका पक्कै हैनन जनताले ! तपाइहरुको एजेन्डा जनमुखी ठानी तपाइहरुको एजेन्डालाई बिस्वास गर्दै जनमुखी अनि राष्ट्रहितका गौरबशाली अनि एतिहासिक अग्रगामी विकासका छलाङ मार्दै जनमुखी सरकार बन्नेछ भनी तपाइहरुको एजेन्डालाइ जनताले बहुमतका साथ विश्वास  गर्दै तपाईहरुलाई सरकारमा पुर्याएका हुन।

यदि तपाईंहरु बास्तबमै जनमुखि हुनुहुन्छ भने जनताको भावना , चाहना अनि खुसी तपाईंहरुको पहिलो प्राथमिकता पक्कै हुनुपर्ने छ। के चाहान्छ्न जनता ? राज संस्था सहितको गणतान्त्रिक लोकतन्त्र ? हिन्दु राष्ट्र  ? वास्तवमा के चाहन्छन त जनता ?

जनताको खुसी तपाईहरुको प्राथमिकता हो भने वास्तविक   जनमुखि सरकार बन्दै जनमत सङ्ग्रह गर्न किन हिच्किचाउनु हुन्छ ? जनतालाइ फैसला गर्न दिनबाट तपाइहरु किन बन्चित गराउनु हुन्छ। आज सम्बिधान दिवसमा झण्डा तपाइहरुले फरफराइ रहदा कतै झण्डाले तपाइहरुलाइ केही भन्न खोजी रहेको त छैन ?

नेपाली क्यालेन्डरमा कोरिएका चाडपर्बहरुका राता रङ्गले केही बोल्न त खोजी रहेका छैनन ? पर्व मनाइ रहदा सदियौ देखि गरिदै आएको परम्परा कतै भक्कानो फोर्दै रोइ रहेको त छैन ? आदरणीय नेता ज्यूहरु बास्तबमा भन्नुपर्दा बिश्वको एउटै मात्र गहकिलो हिन्दु राष्ट्र नेपाल हुदा तपाइहरुलाइ किन टाउको दुख्छ ?

आन्दोलन चर्क्यो ! सडकमा जनताको छोरा छोरीको लास तेर्सियो ! निरंकुशतामा जनताको छोराछोरीले पाएका सास्ती अनि जनताको चाहनालाइ मनन गर्दै २५०वर्षको इतिहासलाइ जनताको खुसिमा समर्पण नभएको हैन।

 २५० वर्षको लामो इतिहासलाई राजाले जनताको खुसिको अगाडि समर्पणनै गरे ! यो लुछातानी, जनताले पाएका सास्ती अनि जनताको चाहानाको कुनै मूल्य छ जस्तो लाग्दैन तपाइहरुलाइ ? जनता वास्तवमै अब जान्न चाहन्छ ! स्वाभिमानी नेपाली अनि सुन्दर सान्त नेपालको गहकिलो बिश्व प्रिय लिस्टमा नेपाल रहेको हेर्न नेपाली जनताहरु आतुर छ्न।

तपाईहरुको हरेक एजेन्डालाई आत्मसात गर्दै नेपाली जनताले सदैब साथ दिइनै रहेकाछन। जनाताहरुको भावना अनि चाहनालाई नजर अन्दाज गर्नु शुभ सन्केत पक्कै हुने छैन। घमाइलो घाम सङ्गै बढेको मध्यान्नको अत्यन्तै धुपको बाफले बर्षात पक्कै हुनेछ भन्ने प्राकृतिक शिधान्त पनि नजर आन्दाज गर्नु जायजचै हुन्न।

जनताको भावनाको कदर गर्दै,जनताको खुसी र राष्ट्र हितका लागि जनमत संग्रह गर्न हिचकिचाउनुले बिश्व समाजमा सरकारको राम्रो सन्देश तथा मुल्यांकन पक्कै हुने छैन। जनमुखी सरकारले जनताको चाहनालाई नजर अन्दाज गरी पार्टिगत निर्णयलाई सर्बोपरी कदापी ठान्दैन।

Tags: हेल्लो सम्पुर्ण आदरणीय नेताज्युहरु

तपाईको प्रतिक्रिया

Related Posts

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी
पहरा विशेष

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

15 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

2 weeks ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

2 weeks ago

ताजा समाचार

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

15 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि