Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

दुहूँ गाउँपालिकामा पहिरो पीडितलाई २ लाख ६८ हजार राहत


दुहूँ गाउँपालिकामा पहिरो पीडितलाई २ लाख ६८ हजार राहत

दार्चुला । दुहूँ गाउँपालिका वडा नम्बर ३ पहिरो पीडितलाई २ लाख ६८ हजार राहत रकम हस्तान्तरण गरिएको छ ।
मलेसियामा व्यवासाय गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य जनक बहादुर बम र हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रिय सदस्य दिपक बहादुर बमको संयोजकत्वमा संकलित राहत रकम शनिबार पहिरो पीडित परिवारलाई वितरण गरिएको हो । साउन १३ गते पहिरोले घर पुरिदा आमा–गुमाएका र घरमा पहिरोले क्षेति पुगेका पहिरो पीडित परिवारलाई २ लाख ६८ हजार ९२ रुपैयाँ राहत वितरण गरिएको हो ।
साउन १३ गते वडा नम्बर ३ ब्रह्मदेव सल्लेखेतीमा पहिरोले घर पुरिदाँ रामदत्त जोशी र उनका श्रीमती इन्द्र जोशीको ज्यान गएको थियो । मृतका दुई छोरा–छोरीको अहिले बिचल्ली भएको छ । पहिरोले घर पुरिएपछि आमा–बुवा गुमाएका सुनील र कनकलता ठूलबुवाको घरमा आश्रय लिएर बसिरहेका छन् ।
पहिरोले घर पुरिएको र आमाबुवा गुमाएका सुनील र कनकलतालाई १ लाख ७१ हजार ६ सय ६६ रुपैयाँ राहत वितरण गरिएको छ । यस्तै पहिरोले घरमा क्षेति पुगेका केशब बम र प्रजीत बोहराको परिवारलाई पनि राहत वितरण गरिएको छ ।  केशब बमको परिवारलाई ५१ हजार ६ सय ६६ रुपैयाँ र प्रजीत बोहराको परिवारलाई ४१ हजार ७ सय ६० रुपैयाँ राहत रकम वितरण गरिएको तरुण दल दुहूँका अध्यक्ष प्रकाश बहादुर कार्कीले बताउनु भयो ।
यस्तै यसअघि पनि हाम्रो नेपाल हामी नेपाली अभियानले विदेश तथा स्वदेशबाट राहत रकम संकलन गरेर वितरण गरेको थियो । यसरी विभिन्न संघ संस्था तथा अभियानहरुबाट राहत पाएपनि पीडित परिवारले स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारबाट भने कुनै राहत पाएका छैनन् । अन्य संघ संस्थाहरुले राहत वितरण कार्यक्रममा सहभागि भए पनि स्थानीय सरकारले राहत वितरण गर्न सकेको छैन् ।
दुहूँ गाउँपालिकाले कार्यविधि बमोजिम एक जनाको मृत्यु भएमा मृतक परिवारलाई ५० हजार दिने व्यवस्था अनुसार वितरण गर्ने तयारी गरेको छ । मृतक परिवारलाई ५० हजार र घरमा क्षेति पुगेका परिवारलाई २५ हजार राहत दिने निर्णय भएको छ । गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीका अनुसार गाउँपालिकाले कार्यविधि बमोजिम राहत दिने निर्णय गरिसकेको बताएका छन् । निर्णय गरेपनि गाउँपालिकाबाट पीडित परिवारले राहत पाएका छ्रैनन् तर अन्य क्षेत्रबाट राहत पाएका छन् ।
वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की प्रमुख आतिथ्यता राहत वितरण गरिएको हो । यस्तै राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की र उपाध्यक्ष ईश्वरी जोशीको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 hours ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

1 week ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

2 weeks ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि