Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

यार्सा संकलन गर्न नपाउदा स्थानियको दैनिकीमा समस्या


यार्सा संकलन गर्न नपाउदा स्थानियको दैनिकीमा समस्या

दार्चुला । कोरोना भाईरसको संक्रमण र लकडाउनका कारण यार्सागुम्बा टिप्न नपाएपछि दार्चुलाका अधिकांस स्थानियको दैनिकीमा समस्या सिर्जना भएको छ । कोरोना भाइरस फैलिने डरले संकट व्यवस्थापन केन्द्रले यसवर्ष यार्सागुम्बा पाइने लेकहरु बन्द गरेपछि यार्सा संकलन गरी वर्षभरी गुजरा चलाउनेहरुलाई निकै मर्का परेको छ ।


विगतका वर्षहरुमा जेठको अन्तिम साता देखि यार्सा संकलन गर्न यार्सागुम्बा पाइने वनहरु खुल्ला गर्ने गरिएकोमा यसवर्ष भने संकलन सिजन लगभग सकिदा सम्म यार्सा संकलकहरुले संकलन अनुमति पाएका छैनन् । विगतमा यार्सा संकलन गरी आम्दानी गरेको पैसाबाट वर्षभरी गुजरा गर्ने याहाका अधिकांस स्थानियहरु चरम मारमा परेका छन् ।
एकै घरका ३÷४ जना सम्म यार्सा संकलन गर्न जाने गरेकोमा लकडाउनका कारण यसवर्ष सबैको आम्दानी गुमेको छ । गतवर्ष यार्सा संकलन गरी ३ लाख रुपैया आम्दानी गरेका अपिहिमाल गाउँपालिका‐६ का विशन सिंह बुढाथोकीले यसवर्ष यार्सा संकलन नै गर्न पाएका छैनन् ।
‘गत वर्ष यार्सा संकलन गरी ३ लाख कमाई भएको थियो, यसवर्ष यार्सा संकलन गर्न वननै खुलेन के लाउने के खाने भन्ने अवस्थाको सिर्जना भएको छ, उहाले भन्नुभयो ।’ यार्सा संकलन गर्न नपाएपछि उहाको जस्तै धेरैको रोजगारी गुमेको छ ।


यार्सा संकलन गरी दैनिकी चलाउने यहाका स्थानिय लकडाउनले निकै समस्या परेको छ । गतवर्ष यार्सा संकलन गरी कमाएको पैसा सकिएपछि ब्याँस गाउँपालिका‐२ दुम्लिङका चञ्चल सिंह जोहारीलाई पनि गुराजा चलाउन मुस्किल नै परेको छ । ४ जनाको परिवार भएका उनलाई बच्चाहरुको विद्यालय शुल्क तिर्न र हात मुख जोड्न समस्या भएको छ ।
‘यसवर्ष यार्सा संकलन गर्न पाइएन लकडाउनले सबै गाउँघर तिर आएका छन्, चरम बेरोजगारी सिर्जना भयो, के गरी गुजरा चलाउने हो उहाले प्रश्न गर्नुभयो ।’ स्थानिय सरकारले दिएको बाटोको योजनामा मजदुरी गरेर हातमुख जोड्न सकिएको छ, उहाले भन्नुभयो ।


जिल्लाको मार्मा, अपिहिमाल, ब्याँस र नौगाड गाउँपालिकाका अधिकांस स्थानियहरु यार्सा सङ्कलन गर्न जाने गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र अन्र्तगतका वनहरु अपी, नाम्पा, दुधिवन, लोलु रोखापु, क्षत्ति, धरमघर, चाइमटेला लगायतका क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइन्छ ।यार्सा संकलन नहुँदा यसवर्ष सरकारलाई प्राप्त हुने ठुलो राजश्व रकम समेत गुमने सम्भावना छ ।( नेपाल समाचारपत्र दैनिकमा खवरबाट)

तपाईको प्रतिक्रिया

Related Posts

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी
पहरा विशेष

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

16 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

2 weeks ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

2 weeks ago

ताजा समाचार

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

16 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि