Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

आमाको उपचारका लागि सबैमा सहयोग अपिल


आमाको उपचारका लागि सबैमा सहयोग अपिल

काठमाडौं / `ओराली लागेको हरिणको चाल भो, बाचुंजेलसम्म पनि मरेकै हाल भो ….´ । कहिलेकाहिँ जिन्दगी ओरालो लागेको मृगझैँ हुन्छ, जसलाई बाछाले पनि लखेटछ।  अञ्जुलाई पनि अहिले त्यस्तै भएको छ ।

आमाको माया सबैलाई हुन्छ । आफुलाई जन्म दिएकी आमाको दयनीय अवस्था कुन चाहिँ छोराछोरीले हेर्न सक्छन् र ?   मोरङ माइत भएकी अञ्जुको भर्खरै बुवा बित्नु भएको एक हप्ता भएको छैन,आमाको खुट्टाको अपरेशन गर्नुपर्ने समस्या आइपरेको छ ।  एक महिना अघिमात्र अस्पतालमा ३/४ लाख खर्च गरेर खुट्टामा स्टिल लगाएकी आमाको खुट्टामा पुनः समस्या देखापरेपछि अञ्जुलाई अर्को ठुलो विपत आइपरेको हो ।  आमाको खुट्टाको अपरेशन गर्न मात्रै अझै डेढ  लाख लाग्ने अस्पतालले जनाएको छ ।

काठमाडौंमै श्रीमानसंगै  जागिर गर्दै आइरहेकी मोरङ केराबारी गाउँपालिका वडा नं. ६ स्थित अमृत चोक माइत भएकी अञ्जु पुरीले घर र माइत दुवैको घर खर्च धान्दै आइरहेकी थिइन् । तर लकडाउनले केही काम नभएको बेला अलि अलि कमाएर बचाएको पैसा समेत बुवाको मृत्यु हुँदा काममै सकियो । लकडाउनले गर्दा काठमाडौंदेखि माइतसम्म पुग्न १८ हजार रुपैयाँ खर्च गर्नुपर्‍यो ।  अलि अलि भएको पैसा सबै खर्च गरेरै सकियो । अहिले आमालाई आइपरेको समस्याप्रति उनी चिन्तित छिन् ।  आमाको खुट्टाको अपरेशनको लागि त्यत्रो रकमको जोह कसरी गर्ने भन्ने समस्याले उनलाई सताएको छ ।

घरको नाममा एउटा सानो झुप्रो छ । जग्गा पनि ऋणमा छ ।   बुवा धामी झाक्री गरेर कमाउनु हुन्थ्यो बितिहाल्नु भयो , अन्य दुई भाइ एक  बहिनी  सानै छन् । त्यही पनि अलि अलि खेतमा काम गरेर कमाउछन । आमाको अवस्था दयनीय छ। हिंड्न पनि सक्दिनन्  एक महिना भयो थला परेको , अझै सुधार हुन सकेको छैन । घाउ पाकेर अपरेशन गर्नुपर्ने भएको छ । उनी भक्कानिदै बुवाले त छोडेर जानुभयो अब आमाले पनि छोडेर जान लाग्नु भयो भन्दै दुखेसो पोख्छिन् । 

चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्ने सुझाव दिएपछि आमाको लागि कहि कतैबाट उपचारको बन्दोबस्त हुने भए मेरो आमाको ज्यान बच्ने थियो भन्दै सहयोगको अपिल गरेकी छिन् । 

गत चैतमा नोबेल अस्पताल बिराटनगरमा खुट्टाको अपरेसन गरेर स्टिल लगाए पनि पछि फलो अपको लागि अस्पतालले अहिले कोरोना लाग्न सक्छ नआउनु भने पछि आमाको खुट्टाको घाउ झन बढ्दै गएको हो । अस्पतालले अहिले नआउनु भनेपछि घाउको रोग देखाउन विजयपुर अस्पताल देखाउन लगेकोमा तुरुन्त अपरेशन गर्नु भनेर चिकित्सकले सुझाव दिएका छन् । तर भन्ने बितिकै पैसाको जोगड कहाँ गर्न सकिन्छ र ? अहिले त्यही समस्याले गर्दा आमा थला पर्नु भएको छ भने खुट्टा झन झन बिग्रिदै गएको छ ।

विजयपुर अस्पतालले आमाको अप्रेशनका लागि करिब डेढ लाख लाग्ने बताएको छ । अञ्जुले भनिन्, भर्खरै बुवामो मृत्युको भएको सबै खर्च सकियो अब आमाको लागि उपचार खर्च कसरी जुटाउने ?

अञ्जुले सबै मानवीय मनहरुमाझ आमाको ज्यान बचाइदिन आग्रह गरेकी छिन् ।  ‘आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेकी छु, सानै भए पनि सहयोग गरिदिएर मेरो आमालाई बचाइदिनुहोला।’

Tags: अपिलआमासहयोगस्वास्थ्य

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

2 weeks ago
सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर
पहरा विशेष

सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर

3 weeks ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि