काठ्माडौ-माइतिघर मण्डलामा ठमेलस्थित धार्मिक ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्व बाेकेकाे कमल पोखरी मासी बनाएको छायाँ देवी छायाँ देवी सेन्टर बिरोद्द शान्तिपूर्ण बिरोध गरेकाे छ ।
उक्त पाेखरी स्थानीय बासिन्दाकाे धर्म, संस्कृति, परम्परा सँग जोडिएको कमल पोखरी अतिक्रमणको बिषयलाई लिएर २०६९ साल देखी स्थानियले पटक पटक बिरोध गर्दै २०६९ सालामा नै जिल्ला अदालतमा मुद्दा दायार गरेका थिए । यसै गरी अधिबक्ता दिपक बिक्रम मिश्र तथ लाहुर्निप लगाएतले रित मुद्दा दायर गरिएको थियो । ति सबै मुद्दाको साथै सम्पदा अभियान्त भागवत प्रधानलाई हालेको अपहेलनाको मुद्दाको पेसी मङ्सिर ७ गते राखेको थियो । ६ न इजलासको २ न मा डा आनन्द मोहन कोमा परेको पेसी स्थगित गराइ पेसी नै सरेको छ ।
२०७३ सालामा स्थानियले रखेको माग जायज र तथ्य परक ठहर्याउन्दै सम्मनित सर्बोच्च अदालत्ले निस्सा प्रदान गरिए देखी पेसी नै छायाँ सेन्टर लगायतले स्थगित गराइ सुनुवाइ हुन दिएको छैन । हाल स्थगित गरेको पेसी अगामी पुष ५ गते राखिएको छ ।
तपाईको प्रतिक्रिया