Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

छत्तिसगढले दुध खरीद नगरी गोबर किन्दै


छत्तिसगढले दुध खरीद नगरी गोबर किन्दै

एजेन्सी –  हामी कहाँ सरकारले किसानको गोठबाट उत्पादन हुने गाइँभैँसीको दुध समेत खरीद नगरी दिँदा किसानहरु बेला बेलामा सडकमा दुध बगाउन बाध्य हुन्छन् । तर भारतको छत्तिसगढमा चाहीँ सरकारले किसानका गोठहरुबाट गाइवस्तुको गोबर किन्दैछ ।


छत्तिसगढ सरकारले डेढ रुपैयाँ भारु प्रतिकिलोका दरले गाइवस्तु पालक किसानहरुबाट गोबर किन्न थालेको हो । गोबर खरीद गर्नका लागि सरकारले मन्त्रीमण्डलीय उपसमिति गठन गरेको थियो र सोही उपसमितिले किसानबाट खरीद गरिने गोबरको मूल्य निर्धारण गरेको हो ।

छत्तिसगढका कृषिमन्त्री तथा उपसमितिका अध्यक्ष रविन्द्र चौबेले आगामी जुलाई २१ मा पर्ने हरेली पर्वको दिनदेखि किसानबाट गोबर खरीद गरिने घोषणा गरेका छन् । राज्य सरकारले गोधन न्याय योजना अन्तर्गत किसानबाट गोबर खरीद गर्न लागेको हो ।

छत्तिसगढका मुख्यमन्त्रीका अनुसार पशुपालनलाई व्यवसायिक रुपले फाइदाजनक बनाउने, सडकमा छाडा पशुको समस्या निर्मूल पार्ने तथा पर्यावरणको सुरक्षाका लागि गोबर खरीद गर्ने योजना अघि सारिएको हो । यद्यपि हरेक दिन खरीद गरिने गोबरको परिमाण, गोबर खरीदका लागि छुट्टाइएको कूल बजेट लगायतका विषयमा चाहीँ खुलाइएको छैन ।

सरकारले खरीद गरेको गोबरबाट कम्पोष्ट मल तयार पारी त्यसलाई कृषकहरुलाई नै सुपथ मूल्यमा बिक्रि गरिनेछ । हालका लागि ५ हजार वटा केन्द्रहरु मार्फत गोबर खरीद तथा मलखाद निर्माण गरिनेछ । यसबाट झण्डै साढे ४ लाख मानिसले रोजगारी पाउनेछन् ।

एक तथ्यांक अनुसार छत्तिसगढमा १ करोड ११ लाख ५८ हजार ६७६ वटा गाई तथा भैँसी रहेका छन् । एउटा गाईभैँसीले औषतमा दिनमा १० किलो गोबर उत्सर्जन गर्दछ । यस हिसाबले एक करोड गाईभैँसीको गोबर खरीद गर्दा समेत हरेक दिन १५ करोड भारु खर्च हुनेछ । जस अनुसार एक महिनामा ४५० करोड भारु तथा एक वर्षमा ५४ अर्ब भारु गोबर खरीदमा खर्च हुनेछ । 

तपाईको प्रतिक्रिया

Related Posts

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago
राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै
पत्र-पत्रिका

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

21 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि