Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बर्माको सेनाद्वारा सत्ता कब्जा, १ वर्षे संकटकाल घोषणा

न्युज डेस्क न्युज डेस्क
१९ माघ २०७७, सोमबार
बर्माको सेनाद्वारा सत्ता कब्जा, १ वर्षे संकटकाल घोषणा
  • 29
    Shares

बर्मामा सेनाले सत्ता कब्जा गरेको छ । त्यहाँको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ ।

गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको बर्मेली सेनाको दाबी छ । सेनाले सोमवार (आज) बिहान स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायतका नेताहरुलाई नियन्त्रणमा लिइसकेको छ । यससँगै सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको पनि प्रष्ट पारेको छ ।

बिहान उज्यालो नहुँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिइएको हो । गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको दाबी गरेकाे थियो।

सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै गर्दा सेनाले बैठक नराख्न अनुरोध गरेसँगै लामो समयदेखि चलिरहेको सैनिक ‘कु’ को हल्ला व्यापक बनेको थियो । नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकले बाक्लो गस्ती शुरु गरेका छन् । नेपिदअको सञ्चार सम्पर्कसमेत बिच्छेद गरिएको छ ।

नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।

सन् २०१५ को चुनावपछि नै सेनाले नागरिक सरकारलाई पूर्णरुपमा सत्ता हस्तान्तरण गरेको थिएन। आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो। स्मरणीय छ, म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो। – एजेन्सी

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

7 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

11 hours ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था
पहरा विशेष

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

1 day ago
सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने
पहरा विशेष

सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने

1 day ago
जनकपुर-अयोध्या उडान सञ्चालनको तयारी
पत्र-पत्रिका

जनकपुर-अयोध्या उडान सञ्चालनको तयारी

2 days ago
सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष
पहरा विशेष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

3 days ago

ताजा समाचार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

7 hours ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

9 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

11 hours ago
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

24 hours ago
सरकार र चन्द नेकपा बीच तीन बुँदे सहमति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि