मकवानपुर । बागमती प्रदेश सरकाले ‘छोरी- बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ प्रदान गर्ने भएको छ । प्रदेशले छोरी- बुहारीलाई उच्च शिक्षाप्रति आकर्षित गर्न छात्रवृत्ति प्रदान गर्ने भएकाे हाे ।
प्रदेशभित्रका सामूदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्रथम वर्ष /प्रथम सेमेष्टरमा अध्ययनरत छोरी बुहारीलाई प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७७/७८ मा छात्रवृत्ति प्रदान गर्ने गोरखापत्रमा प्रकाशित छ ।
तपाईको प्रतिक्रिया