- 58Shares
दार्चुला । सरकारले जिल्ला युवा परिषद दार्चुलाको अध्यक्षमा खेमराज जोशीलाई नियुक्त गरेको छ ।
युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष जोशीलाई मनोनित गरेको हो ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेका जोशी अहिले नेकपा ओली निकट अनेरास्ववियुका केन्द्रीय सचिवाल सदस्य छन् । जोशी यसअघि अखिलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय बन्नुभएको थियो ।
यसअघि दार्चुला जिल्ला युवा समितिको अध्यक्ष खडक बडाल हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया