Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ज्ञानेन्द्र शाहदेव कुटनीतिकमा शुन्य र सच्चा देशभक्त हुनु नै ठुलो भुल थियो


पहिला आत्मनिर्भर बन्न सिकौं त्यसपछि राष्ट्रवादको कुरा गरौं

राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरीक)

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव कुटनीतिकमा शुन्य । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव समय अनुसार चल्न जरुरी थियो तर सच्चा देशभक्त हुनु नै श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठुलो भुल थियो । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सच्चा देशभक्त र कुटनीतिकमा शुन्य कुटनीतिकमा ज्ञाता नभएको कारणले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई को आफ्नो को पराया चिन्न र पहिचान गर्न सक्ने क्षमता र खुबी छैन । यी दुई कुरामा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सहित सपरिवारले नै ध्यान दिन जरुरी रहेको छ ।

राजनीतिक दलहरुका नेताहरूको सामुन्ने श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव, श्री ५ पारस वीर विक्रम शाहदेव र श्री ५ हिमानी राज्य लक्ष्मी देवी शाह कुटनीतिकमा शुन्य ।

मन्त्रीहरु, सांसदहरू र नेताहरुलाई मुलुक नचाहिने ? मन्त्रीहरू, सांसदहरू र नेताहरूले मुलुक संग गद्दारी र विश्वासघात र राष्ट्रघात गरेपनि भएको छ ? यसकारण श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव कुटनीतिक शुन्य र राष्ट्रियताको सवालमा सच्चा देशभक्त भएकोले नै सत्ता छोडनु पर्ने अवस्था आएको हो । राजपरिवारहरु मात्र देशभक्त भएर सम्भव छ ? राजपरिवारहरु र नागरिकहरुले बुझ्नुपर्ने कुरा हो ।

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई हालसम्म सुझाव र सल्लाह दिने आसेपासे र भरौटेहरु नै घमण्डी, स्वार्थी र अवसरवादी सत्ता, पद र लोभमा बिकाउ आँट, हिम्मत र साहस कसैमा छैन ? आफुलाई मात्र सर्वश्रेष्ठ ठान्ने र एक्काइसौं शताब्दीमा पनि राजा साहब भनेर मान सम्मान दिनुपर्ने अझै पनि सदबुद्धि र ज्ञान कसैमा आएको छैन । एक आपसमा द्वन्द छ र एक आपसमा मिल्न सकिरहेका छैनन।

 राजनीतिक दलका नेताहरुको कारणले मुलुकको स्वाधीनता धरापमा छ । मुलुक प्रति जिम्मेवार बन्न नेपालको सेनाहरु र श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव कसैमा पनि आँट, हिम्मत र साहस छैन जस्तो छ नी किन ?

हाम्रो मुलुक नेपालका नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी, अवसरवादी र मासु, भात, दारुमा बिकाउ छ्न।यसकारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो ।

स्वर्गीय श्री ५ महेन्द्र शाह पनि राष्ट्रवादी भएको कारणले नै हत्या भएको हो ।

स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सहि सिद्धान्त र सहि विचार बोकेका व्यक्ति थिए । मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे । रिस, डाह र बिकाउ प्रवृतिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन । तर मदन भण्डारीको सहि सिद्धान्त, सहि विचार र देश भक्त्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन ।

स्वर्गीय श्री ५ बिरेन्द्र विर विक्रम शाहदेवको वंश विनाश पनि मुलुकप्रति भक्ति भाव राष्ट्रवादी र वफादारी कै कारण भएको हो । स्वर्गीय श्री ५ दिपेन्द्र विर विक्रम शाहलाई हत्यारा बनाइयो र दिपेन्द्र हत्यारा हो भनेर झुठो प्रचार गरियो तर दिपेन्द्र हत्यारा होइन सर्वप्रथम दिपेन्द्रको हत्या गरेपछि दिपेन्द्रको नक्कली मुकुण्डो लगाएर मार्ने काम भएको छ । बिरेन्द्रको वंश विनाशमा कांग्रेसका स्वर्गीय गिरिजा प्रसाद कोइराला लगायत कम्युनिस्ट र माओवादीका पनि केहि नेताहरूको सहभागिता देखिन्छ ।

स्वर्गीय बिरेन्द्र शाहको वंश विनाश पश्चात बाध्यता पुर्वक श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहलाई शासन सत्ता चलाउने भार आई पर्न गएको थियो । श्री ५ ज्ञानेन्द्र विर विक्रम शाह समयानुकूल चल्नुपर्ने थियो । तर श्री ५ ज्ञानेन्द्र विर विक्रम शाह चाहिंदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो । डलर र पाउण्डमा बिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहको ठुलो भुल र गल्ती थियो ?

प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै माओवादीका पुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरु नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरुमा फुट गराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो । नेपाली सेनाले कहाँ कहाँ बाट बडो दुःख र कष्ट गरी विडियो फेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरु फेला पारे । यसप्रकार मुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरुले जोगाए।मुलुक जोगाउनमा नेपाली सेनाहरुको ठुलो योगदान छ । नेपाली नागरिकहरुले सेनाहरुले मुलुकप्रति दिएको योगदान र महत्वलाई बुझेनन । नेपाली सेनाहरुलाई मान सम्मान दिन त पर जाओस नेपाली नागरिकहरु कसैले पनि नेपाली सेनाहरु प्रति सहानुभूति सम्म देखाएनन ? यसकारण नेपाली नागरिकहरु बेइमान, स्वार्थी र गुण बिर्सने हुन । गुण भन्ने कुरा एक फेर लगाईन्छ । बारम्बार लगाउन सकिन्न । मुलुक दुर्घटनामा पर्न गयो भने यसको जिम्मेवार सर्वप्रथम नेपाली नागरिकहरु नै हुने छन ।

एक त हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरुको सहि विचार बोक्नेहरुको उठी बास लाग्छ र नेपालमा सहि विचार, सहि नियत र सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन । राम्रो काम गर्ने, सहि सिद्धान्त, सहि विचार बोक्ने र राष्ट्रवादीहरुको नेपालमा काम छैन । जस्तै स्वर्गीय श्री ५ महेन्द्र शाह, स्वर्गीय मदन भण्डारी, स्वर्गीय मरिचमान सिंह, स्वर्गीय श्री ५ बिरेन्द्र शाह वंश र श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव राष्ट्रवादी हुन ।

नेपालमा कानुनी शासन छैन । यसकारण नेपाल कानुनी शासन भएको मुलुक होइन । राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन।

तीन करोड नेपाली नागरिकहरु मध्ये प्रधानसेनापति रुक्मांगद कटवाल जस्ता सेनाहरुलाई मुलुकको चिन्ता ? श्री ५ ज्ञानेन्द्र शाह जस्तालाई मुलुकको चिन्ता ? तीन करोड नेपाली नागरिकहरु मध्ये कम से कम एक लाख जनालाई मुलुकको चिन्ता होला ? बांकीलाई हात लाग्यो शुन्य भने जस्तै छ ।

हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ छन । मुलुकको यस्तै अवस्था रहि रहयो भने अफगानिस्तान,सिक्किम, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय छैन ?

हामी आत्मनिर्भर छैनौं हामी परनिर्भर छौं । नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र ? मलाई पनि हाम्रो मुलुकको मन्त्रीहरु र नेताहरूको रवैया देखेर दिक्क लागेको छ ।

हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो । हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन । नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ । नेपालमा यो कुरा ठिक छ भनेर कतै बाट चित्त बुझाउनु पर्ने ठाउँ छैन ? दिनहुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइ रहेको अवस्था छ । नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन ।

राजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन ।राजा ज्ञानेन्द्र शाहले जहिले पनि मर्यादित र शिष्टचारले नै बोल्नु भएको छ । राजा ज्ञानेन्द्र शाहलाई कहिले प्रधानमन्त्री के पी शर्मा ओलीले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले पुष्प कमल दाहालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले बाबुराम भट्टराईले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले माधव कुमार नेपालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले गगन थापाले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले झलनाथ खनालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले मातृका प्रसाद यादवले गाली गरेको र धम्क्याएको सुनेको छु ? राजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो ?

राजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरी बस्ने हो भने राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पुजा गरेर राख्छन । पहिले राजसंस्था र राजसंस्था पछि राजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ । राजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन त्यसपछि हामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाह हुन्छ ? हिन्दीमा कहावत छ बँदर क्या जाने अदरक का स्वाद त्यस्तै हामी नेपाली नागरिकहरु छौं । यसकारण पनि श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव बुद्धको अवतार हुन ।

नेपाली नागरिकहरु राजनीतिक दलका नेताहरु ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छ्न । हालमा श्री ५ ज्ञानेन्द्र शाहको आगमन हुने हो भने राजा श्री ५ ज्ञानेन्द्र शाहका कुरा काटनेहरु सबै जना राजाको पछि पछि लाग्ने छन र राजालाई ठिक भनी राजाको तारिफ गर्न सम्म पछि पर्दैनन ।विगतमा पनि देखिएको नै हो राजा श्री ५ ज्ञानेन्द्र शाहलाई दाम राखी ढोग्न सम्म पछि परेनन दाम राखी ढोग्न गएका नै हुन ।

अब राजा श्री ५ ज्ञानेन्द्र शाह सत्तामा आउनु मात्र पर्छ ?

एमाले, कांग्रेस र माओवादी आदि आदि जस्ता दलहरूका नेताहरु कार्यकर्ताहरु नागरिकहरु सबै राजावादी र राजाका हुन्छन । तर सत्ता बाहिर भएको बेला श्री ५ ज्ञानेन्द्र शाहको विरोधी भएर कुरा काटेर अवसरवादी चरित्र देखाउँछन । नेपाली नागरिकहरु अवसरवादी, स्वार्थी मासु, भात र दारुमा बिकाउ छन ।

नागरिकहरु सचेत भएको देशमा त्यस देशले प्रगति पनि गरेको र देशले फड्को मारेको अवस्था पनि छ । मुलुकलाई कतातिर र कुन दिशा तर्फ लैजाने हो नागरिकहरुको भुमिका नै अर्थपूर्ण र महत्त्वपूर्ण हुन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

7 days ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

1 week ago
वित्तीय संघीयतामा सहवित्तीयकरण  डा. दामोदर रेग्मी
पहरा विशेष

वित्तीय संघीयतामा सहवित्तीयकरण डा. दामोदर रेग्मी

1 week ago
सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर
पहरा विशेष

सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर

2 weeks ago
ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल
पहरा विशेष

ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल

3 weeks ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

56 mins ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

60 mins ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

1 hour ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

8 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि