Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपाल अहिले पुँजीवादी चरणबाट भर्खरै पुँजीवादी चरणमा प्रवेश गर्दैछं – के के बिष्ट


नेपाल अहिले पुँजीवादी चरणबाट भर्खरै पुँजीवादी चरणमा प्रवेश गर्दैछं – के के बिष्ट

काठमाडौं । हामीले संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र भनेका छौं । त्यो भनेको अहिले नै समाजवाद लागू गर्ने भनेको होइन । हामीले त्यो ख्याल गर्नुपर्छ । यो भनेको समाजवादतर्फ उन्मुख हो । समाजवाद कसरी आउँछ रु त्यसका विभिन्न परिभाषाहरु छन् । त्यसका विभिन्न अवधारणाहरु छन् । यसलाई हामी सबैले मानेका छौं । कांग्रेसदेखि लिएर कम्युनिष्टका विभिन्न घटक हुँदै अन्य जनजाति र मधेस आन्दोलनसँग जोडिएका साथीहरुले पनि स्वीकार्नुभएको कुरा, पछिल्लो चरणमा दोस्रो औद्योगिक क्रान्तिपछि वैज्ञानिक समाजवादको जुन अवधारणा आयो, त्यसैमा टेकेर हामीले समाजवादतिर जाने भनेको हो । त्यो भनेको पुँजीवादको जगमा मात्रै समाजवाद आउन सक्छ । कार्ल मार्क्सले पनि त्यही समाजवाद भने । त्योभन्दा अगाडि पनि समाजवादको कुरा भएको थियो तर, लागू भएन । वैज्ञानिक र वास्तविक समाजवाद भनेको पुँजीवादको जगमा टेकेर मात्र आउँछ । त्यसैले हामीले सबैभन्दा पहिले पुँजीवादकै विकास गर्ने हो ।


नेपाल अहिले पुँजीवादी चरणबाट भर्खरै पुँजीवादी चरणमा प्रवेश गर्दैछं । कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक अर्थतन्त्रतर्फ हामी जाँदैछौं । यतिखेर हामीसँग बाँकी रहेका पुँजीवादी अवेशषहरुलाई अन्त्य गर्ने र पुँजीवादलाई पूर्णरुपले विकास हुन दिने हो । पुँजीवाद भनेको पराश्रित पुँजीवाद होइन । ब्युरोक्रेटिक प्रकारको, परजीविप्रकारको होइन । राष्ट्रिय पुँजीवाद, उत्पादनशील पुँजीवादको विकास हामीले गर्ने हो । त्यसमा टेकेर मात्र समाजवादतिर जाने हो । समाजवाद उन्मुख हुने हो हामी, अहिले नै समाजवाद ल्याउने होइन ।
नीति तथा कार्यक्रममा अर्थमन्त्रीज्यूले सबैलाई खुसी पार्न खोजेजस्तो देखियो । हामीले त्यसो गर्ने होइन । हामीले स्पष्टरुपमा भन्नैपर्छ( हामीले पहिले आर्थिक वृद्धि गर्ने हो। हामीले जोड राष्ट्रिय पुँजीवादको विकासमै दिने हो,वृद्धि मै दिने हो र ध्यान चाहिँ समाजवादतिर जाने कुरामा दिने हो समानतामुलक वितरणमा दिने हो ।यो प्रष्टता पनि नीति तथा कार्यक्रममां हुनुपर्‍यो


अर्को, मलाई गर्व लाग्छ, समृद्धिलाई स्थापित गर्ने कुरामा मैले पनि केही योगदान गर्न पाएँ । अहिले हामी सबैले पार्टीका दस्तावेजहरुमा समृद्धि उल्लेख गरेका छौं । यसमा हामी सबैको एकप्रकारको सहमति छ । तर, समृद्धि के हो भन्ने कुरामा हाम्रो बुझाईहरु फरक छन् । त्यसको व्याख्या नगरी सिधै म के भन्दछु भने अहिले संयुक्त राष्ट्र संघले पनि दिगो विकास लक्ष्य भनेको छ । हामीले पनि त्यसलाई स्वीकारेका छौं । त्यसैको आधारमा हामीले २०२२ सम्म गरिबीबाट मुक्ति हुने, २०३० सम्म मध्यम स्तरमा पुग्ने र २०४० सम्म प्रथम विश्वस्तरमा पुग्ने कुरा हामीले गरेका छौं, त्यही उन्मुख हामी हुनुपर्छ ।


विकास भनेको आर्थिक विकास मात्र होइन । मानवीय विकास पनि हो । सँगसँगै त्यो दिगो विकास पनि हो । पछिल्लोपटक थपिएको ुह्याप्पिनेस इन्डेक्सु पनि हो । ग्रोथ इन्डेक्स अथवा जिडिपीको मापदण्ड, मानवीय विकास सूचकांक( एचडिआई,विकासको प्राकृतिक दिगोपनाको लागि सस्टेनएवल डेभलपमेन्ट र मानवीय खुसीका लागि ह्याप्पिनेस इन्डेक्स । यी चार आयाम भएको समग्रतालाई हामीले समृद्धि भन्ने हो । हिजो हामीमध्ये कतिपय मानिसहरुले केवल वृद्धिलाई मात्रै समृद्धि भन्ने गरियो । तर, यी चारैवटा कुराको समग्रता नै समृद्धि हो । सरकारको नीति तथा कार्यक्रम यी सबै कुरामा प्रष्टताका साथ आओस् भन्ने मेरो आग्रह छ ।

यसैगरी जुन लक्ष्य निर्धारण गरिएको छ, ठिकै पनि हो । संविधानले नै मार्गनिर्देशक सिद्धान्त मानेका दिगो विकास लक्ष्यमा आधारित भएर जाने कुरा गरिएको छ, यो ठिकै छ ।ं तर, मेरो आग्रह हामीले संयुक्त राष्ट्र संघले नै तोकेको मिति पछ्याउनुपर्छ भन्ने छैन । अबको चार वर्षमा हामी सबैभन्दा कम विकसित मुलुकबाट एउटा विकासशील मुलुकमा प्रवेश गर्ने हो । करिब(करिब हामीले ती इन्डिकेटरहरु पूरा पनि गरिरहेका छौं । अरु त हाम्रो लक्ष्य पूरा भएकै थियो तर प्रतिव्यक्ति आम्दानी पुगेको थिएन ।

यो वर्ष ८०० बाट १००० डलर नाघेको छ । १२०० डलर पुग्नुपर्ने हो । आउँदो दुई वर्षभित्र १२ सय डलर पुग्यो भने अन्य इन्डेक्सहरु पूरा गरेर हामीले दुई वर्षभित्र किन नगर्ने रु हामीले ०२२ साल किन पर्खने रु २०२० सम्म हामी विकासशील राष्ट्रमा ग्र्याजुएट गरौं । मध्यम स्तरमा जाने २०३० सम्म भनिएको छ । मध्यम स्तरमा पुग्न चार हजार डलर पुग्नुपर्छ । १० वर्ष किन पर्खने रु ५ देखि ७ वर्षमा किन नगर्ने रु त्यसलाई पनि अलि तल झारौं र २०४० सम्म पहिलो विश्वमा पुग्ने भनिएको छ,अर्थात् हाम्रो प्रतिव्यक्ति आम्दानी १२ हजार डलर पुर्‍याउनुपर्छ । यसको लागि २० वर्ष किन पर्खने रु यसलाई पनि १५ वर्षमा झारौं । यसरी हामीले लक्ष्य निर्धारण गरौं र त्यसअनुसार सरकार जाओस् भन्ने म आग्रह गर्न चाहन्छु ।

Tags: के के बिष्ट

तपाईको प्रतिक्रिया

Related Posts

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
वित्तीय संघीयतामा सहवित्तीयकरण  डा. दामोदर रेग्मी
पहरा विशेष

वित्तीय संघीयतामा सहवित्तीयकरण डा. दामोदर रेग्मी

2 weeks ago
सहकारी अभियान आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो  माध्यम बन्नु पर्ने – डा. रेग्मी
पत्र-पत्रिका

सहकारी अभियान आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम बन्नु पर्ने – डा. रेग्मी

1 month ago
हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन
पहरा विशेष

हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

3 months ago
आलेखः पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक
पहरा विशेष

आलेखः पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक

3 months ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि