Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने – सामाजिक विकास मन्त्री खड्का


कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने – सामाजिक विकास मन्त्री खड्का

धनगढी। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले गौरीफन्टा नाकाको निरीक्षण गरेका छन्। मंगलबार मन्त्री खड्काले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने जनाएका छन्।

भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन खड्काले सुरक्षा निकाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेका छन्।‘भारतबाट फर्किने सबै नेपालीलाई होल्डीङ सेन्टरमा व्यवस्थापन गरेर राख्छौँ । त्यहाँ राखेर कोरोना परीक्षण गरिन्छ,’ मन्त्री खड्काले भने, ‘संक्रमण देखिएकालाई धनगढी उपमहानगरपालिका–३ स्थित होल्डीङ सेन्टरमा पठाउँछौँ । बाँकीलाई गन्तव्यतर्फ पठाइनेछ ।’

कोरोना संक्रमितहरुलाई धनगढीस्थित निर्माणाधिन प्रादेशिक आर्युवेद अस्पतालको भवन, गेटा मेडिकल कलेजको आइसोलेसन कक्ष र सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचार गरिने खड्काले बताए। प्रदेश सरकारको समन्वयमा कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले गौरीफन्टा नाकाको व्यवस्थापन गरिरहेका छन्।

मंगलबार मन्त्री खड्कासँगै सीमा नाकाको निरीक्षणमा पुगेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले नाकालाई व्यवस्थित गरेर विगतमा जस्तो समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् भने पुनर्वास मेयर जीवन थापाले पनि नाकालाई व्यवस्थित गर्ने काममा लाग्ने बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

राष्ट्रिय युवा संघ नेपाल इन्चार्जको जिम्मेवारीमा विष्ट
पत्र-पत्रिका

राष्ट्रिय युवा संघ नेपाल इन्चार्जको जिम्मेवारीमा विष्ट

11 hours ago
राष्ट्रपति भण्डारी दार्चुला आउने
पत्र-पत्रिका

राष्ट्रपति भण्डारी दार्चुला आउने

14 hours ago
पाकिस्तानको आर्थिक संकट झनै बिग्रियो; आउदा दिनमा झन बिग्रने संकेत
पत्र-पत्रिका

पाकिस्तानको मन्त्रिपरिषद् द्वारा देशलाई डिफल्ट हुनबाट रोक्न सम्पत्ति बेच्ने अध्यादेशलाई स्वीकृत

3 days ago
चीनले आक्रमण गरे के हुन्छ ? ताइवानी मिडियाले दियो जवाफ
पत्र-पत्रिका

चीनले आक्रमण गरे के हुन्छ ? ताइवानी मिडियाले दियो जवाफ

3 days ago
प्रतिनिधि सभा बैठक : चोलेन्द्रमाथिको महाभियोग माथि छलफल हुँदै
धर्म/सांस्कृति

प्रतिनिधि सभा बैठक : चोलेन्द्रमाथिको महाभियोग माथि छलफल हुँदै

3 days ago
विकासका लागि सबै एकजुट हुनुपर्छ: मन्त्री बडू
पत्र-पत्रिका

विकासका लागि सबै एकजुट हुनुपर्छ: मन्त्री बडू

4 days ago

ताजा समाचार

राष्ट्रिय युवा संघ नेपाल इन्चार्जको जिम्मेवारीमा विष्ट

राष्ट्रिय युवा संघ नेपाल इन्चार्जको जिम्मेवारीमा विष्ट

11 hours ago
चीनले गर्यो नेपालको अपमान, नेपाली राजदूतलाई निम्नस्तरको व्यवहार

चीनले गर्यो नेपालको अपमान, नेपाली राजदूतलाई निम्नस्तरको व्यवहार

13 hours ago
बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

14 hours ago
राष्ट्रपति भण्डारी दार्चुला आउने

राष्ट्रपति भण्डारी दार्चुला आउने

14 hours ago
चिनियाँ दमनको बाबजुद विश्वव्यापी रूपमा किन बढदै गएको छ आन्दोलन

चिनियाँ दमनको बाबजुद विश्वव्यापी रूपमा किन बढदै गएको छ आन्दोलन

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि