Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

कामरेड पुष्पलालको ४३औं स्मृति दिवस भिडिओ बैठक गर्दै सम्पन्न


कमरेड पुष्पलालका राजनीतिक यात्राका केही महत्वपूर्ण कुरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन तयारी समितिले कामरेड पुष्पलालको ४३औं स्मृति दिवस भिडिओ बैठक गरेर सम्पन्न गरेको छ ।

भिडियो बैठकले कमरेड पुष्पलालको क्रान्तिको मूलबाटोमा दृढतापूर्ब अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

बैठकमा पुष्पलाललाई  नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक, क्रान्तिको कार्यक्रम – नयाँ जनबादका प्रस्तोता, संयुक्त जन आन्दोलनका जनक तथा बामपन्थी एकता र संयुक्त मोर्चा नीतिका प्रबक्ताकोरुपमा उच्च सम्मान प्रकट गर्दौ क्रान्तिकारी लाल सलामको अभिबादन अर्पण गरिएको थियो ।

सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट शक्ति, समूह र ब्यक्तिहरुलाई नेपाली श्रमजीबी जनता र देशको निम्ति सुरक्षित र सुनिश्ति भबिष्य निर्माण गर्न नयाँ जनबाद, बैज्ञानिक समाजबाद र समुन्नत,सुसँस्कृत उच्च मानबीय समाज — साम्यबाद निर्माणको दिशामा एकजुट, अग्रसर र संघर्षशील बन्न कामरेड पुष्पलालको क्रान्तिकारी नीति र कार्यक्रमको वारिपरी गोलबन्ध हुन पुनः जोडदार आह्वान समेत बैठकमा गरिएको थियो ।

कोरोना महामारी पछि लकडाउनका कारण ठप्प भएका आर्थिक गतिबधिबाट नाजुक बनेको नेपाली अर्थतन्त्रलाई सुरक्षितरुपमा गतिशील तुल्याउन र कम्तिमा कृषिलाई आत्मनिर्भर दिशामा अग्रसर गराउन राज्यसँग  नेपाल कम्युनिष्ट पार्टीले स्मृति दिवसको अबसरमा जोडदार माग गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीले निम्न प्रस्तावहरु परित र जाहेर गरेको छ : १. (क) नेपाल कम्युनिष्ट पार्टी  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव  कमरेड पुष्पलालको ४३ औं स्मृति दिवसको दिन साउन ७ गते उहाँलाई नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक, क्रान्तिको कार्यक्रम – नयाँ जनबादका प्रस्तोता, संयुक्त जन आन्दोलनका जनक तथा बामपन्थी एकता र संयुक्त मोर्चा नीतिका प्रबक्ताकोरुपमा उच्च सम्मान प्रकट गर्दछ र क्रान्तिकारी लाल सलामको अभिबादन अर्पण गर्दछ ।

ख. कमरेड पुष्पलालको स्मृति दिवसको यस महत्वपूर्ण घडीमा सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट शक्ति, समूह र ब्यक्तिहरुलाई नेपाली श्रमजीबी जनता र देशको निम्ति सुरक्षित र सुनिश्ति भबिष्य निर्माण गर्न नयाँ जनबाद, बैज्ञानिक समाजबाद र समुन्नत,सुसँस्कृत उच्च मानबीय समाज — साम्यबाद निर्माणको दिशामा एकजुट, अग्रसर र संघर्षशील बन्न कामरेड पुष्पलालको क्रान्तिकारी नीति र कार्यक्रमको वारिपरी गोलबन्ध हुन पुनः जोडदार आह्वान गर्दछ । 

ग. नेपाली जनतालाई जगाउने, उठाउने र अघि बढाउने कम्युनिष्ट आन्दोलनलाई बिकृत तुल्याउने र यसलाई बद्नामै गर्ने सत्ता र सत्ता इतरका कृयाकलापप्रति गम्भीर चिन्ता प्रकट गर्दै त्यसबाट जोगिन र आन्दोलनलाई निरन्तर सही दिशामा अग्रसर गराउन सम्बद्ध सबै क्रान्तिारी अग्रगामी शक्तिहरुलाई जोडदार आह्वान गर्दछ ।

घ.नेपाल कम्युनिष्ट पार्टी यस अबसरमा सम्पूर्ण श्रमजीबी जनता—मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, शिल्पी समुदाय, जनजाति,मधेशी समुदाय एवं प्रगतिशील बुद्धिजीबीहरु सबैमा सबै प्रकारका बर्गीय शोषण र सामाजिक उत्पीडन तथा बाह्य हस्तक्षेपका बिरुद्ध आन्दोनलमा एकजुट हुन पनि जोडदार आह्वान गर्दछ र शिक्षा र स्वास्थ्यलाई राज्यको जिम्मेवारीको मूल बिषय बनाइयोस् भन्ने पुनः जोडदार माग गर्दछ ।

२.नेपाल कम्युनिष्ट पार्टी चित्तवनका चेपाङ्ग समुदायका किसानका घर हात्ती लगाएर भत्काउने, आगो लगाउने र बर्षातको बेला गरीब परिबारको बिचल्ली पार्ने सरकारको त्रूmर, अमानबीय र जनद्रोही दुष्कार्यको तीब्र निन्दा र भत्र्सना गर्दछ । त्यसमा संलग्न अपराधीमाथि कडा कारबाही गर्न माग गर्दछ र पीडित परिबालाई यथेस्ठ क्षतिपूर्ति दिन, पीडित परिबारसँग क्षमा याचना गर्न, यस्ता परिवारका लागि रोजगारी, बसोबास र सुरक्षित जीवन यापनको सुनिश्चिता गर्न  तथा यस्ता मानबद्रोही दुष्कार्य नदोहोर्याउन जोडदार माग गर्दछ ।

३.कोरोना महामारीका नाममा भएका स्वास्थ्य सामान खरिद लगायतका तमाम भ्रष्टाचारका गतिबिधिहरुको कडाईका साथ छानबिन र कारबाही गर्न तथा कोरोना महामारीका बेला खर्च भएको भनिएको १० अर्ब रुपैयाँको बिस्तृत श्वेतपत्र जारी गर्न र जनतालाई बिश्वास दिलाउन नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ । साथै कोरोनाको चपेटामा परेर निधन भएका नेपाली दिदी बहिनी तथा दाजुभाइरहमा श्रद्धाञ्जली दिदै बिमारीहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछ ।

४. भारतको अभिजात बर्गीय सत्ताले अतिक्रमण गरेको भूमि कालपानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन र नक्सा अनुसारको नेपालको भूमिबाट भारतलाई हटाउन तथा काला पानी सुस्ता लगायत सम्पूर्ण अतिक्रमित भूमिबाट भारतलाई फिर्ता गराउन सरकारसँग पुनः जोडदार माग गर्दै यसका निमित्त सचेत नेपाली जनतालाई संघर्षशील रहिरहन आह्वान गर्दछ ।

५.अमेरिकी सुरक्षा रणनीतिक महत्वको आइपीएस(इण्डो प्यासिफि स्ट्रेटेजी) अन्तरगतको राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न पुन जोडदार माग गर्दै यस बिरुद्ध चलिरहेको संयुक्त आन्दोलनलाई अझ सशक्त, एकताबद्ध र ब्यापक बनाउन आन्दोलनरत सबै पक्षसँग नेपाल कम्युनिष्ट पार्टी जोडदार आग्रह गर्दछ । 

६.अबिरल बर्षाबाट उत्पन्न बाढी पहिरोमा परेका किसान परिबारप्रति दुःख ब्यक्त गर्दै यसको चपेटामा परेर  निधन भएका परिबारहरुमा श्रद्धाञ्जली, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना नेपाल कम्युनिष्ट पार्टी गर्दछ र पीडित पपिरवार उद्धार गर्न, उचित क्षतिपूर्ति दिन र यस्ता प्राकृतिक बिपत्तीबाट जोगिने सबै उपायहरु अबलम्बन गर्न राज्यसँग नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ । 

७.कम्युनिष्ट नामको सरकार सत्तामा भएको बेला किसानलाई चाहिने रासायनिक मलमा समेत ठूलो भ्रष्टााचार भएको भन्ने खबर आएको छ । यसको छानबिन र कडा कारबाही गर्न तथा ब्याप्त भ्रष्टाचार, कालोबजारी, तस्करी र मूल्य बृद्धि रोक्न,महत्वपूर्ण उपभोगका बस्तु र सेवाहरु जनतालाई सुलभ मूल्यमा सहज उपलब्ध गराउन तथा कोरोना महामारी पछि लकडाउनका कारण ठप्प भएका आर्थिक गतिबधिबाट नाजुक बनेको नेपाली अर्थतन्त्रलाई सुरक्षितरुपमा गतिशील तुल्याउन र कम्तिमा कृषिलाई आत्मनिर्भर दिशामा अग्रसर गराउन राज्यसँग  नेपाल कम्युनिष्ट पार्टी यस अबसरमा जोडदार माग गर्दछ ।

तपाईको प्रतिक्रिया

Related Posts

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

20 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित
राजनीति

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

20 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि