Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बीरगंज महानगरपालिका प्रमुख सरावगीले बीरगंजमा निषेधाज्ञा लगाउन माँग


बीरगंज महानगरपालिका प्रमुख  सरावगीले बीरगंजमा निषेधाज्ञा लगाउन माँग

काठमाडाैं । बीरगंज महानगरपालिका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा निषेधाज्ञा लगाउन माँग गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगर प्रमुख सरावगीले निषेधज्ञा लगाउन माँग गर्नु भएको हो ।

कोरो भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं ६ मध्य बीरगंजको मिना बजारका एक ७० वर्षिय बृद्धको मृत्यु भएपछि बीरगंजको अवस्था निकै अन्यौलपूर्ण भएको बेलामा महानगर प्रमुखले निषेधाज्ञाको माँग गर्नु भएको हो ।

उहाँले स्थानीय प्रशासनको लापरवाहीका कारण बीरगंजमा संक्रमण समुदाय स्तरमा फैलिएको आरोप लगाउनु भयो । बीरगंज पथलैया औधोगिक करीडोरमा रहेका उधोग प्रतिष्ठानहरुमा अधिकांश मजदुरहरु भारतीय रहेका छन । लकडाउनको समयमा पनि उनीहरु बीरगंज प्रवेश गरेका छन र यो क्षेत्रका उधोगहरु संचालनमा छन । सीमा क्षेत्रबाट अनधिकृत कारोवारमा संलग्न ब्यक्तिहरु बीरगंज र सीमापार आवत जावत भइरहेको छ । सैयौ मान्छे दैनीक तस्करीका सामान बोकेर बीरगंज प्रवेश गर्छन ।

बीरगंजमा रक्सौलका कतिपय ब्यापारीको पसलहरु छन ति ब्यपाराीहरु दैनीक पसल खोलन आउनछन र राती उै फर्किन्छ । यसरीमा सीमापारका मान्छेहरु प्रहरीलाई केही रुपैया दिएको भरमा नेपाल प्रवेश गर्न पाइरेको बिभिन्न स्रोतको दावी छ ।

बीरगंज महानगरका प्रमुख सरावगीको बुझाई पनि यस्तै कारणले कोरोनाको संक्रमण बीरगंजमा समुदाय स्तरमा फैलेको हो भन्ने छ । बीरगजमा चिकित्सकमा संक्रमण फेला परेको छ । कोरोना भाइरसको परिक्षण गर्ने ल्याबमा गएकी महिलामा कोरोना भाइरसको संक्रमण भएको दावी उहाँका आफन्तजनको छ । परिक्षण गर्ने प्रयोगशाला संक्रमीत भएको दावीले कैयौ प्रश्नहरु समेत उब्जाएको छ ।

महानगर प्रमुख सरावगीले परिक्षणको गती बढाएर संक्रमीतहरुलाई आइसोलेट गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो । २० हजार नागरिकको कोरोना भाइरसको परिक्षण गर्न सक्ने गरि हामी तयारी अवस्थामा छौ उहाँले भन्नु भयो ।

उहाँले कोभिड अस्पतालको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएपनि उसले कुनै पहल नगर्दा गण्डकलाई महानगरको प्रयासमा कोभिड अस्पताल बनाएर चलाएको स्मरण गर्दै अव सम्झौता सकिन लागेको छ कोभिड अस्पताल कसरी संचालन गनेृ भन्ने कुरमा प्रदेश सरकारको ध्यानकर्षण होस भन्नु भयो ।

महानगरले ५० हजार घरका एक एक जनाको कोरोना परीक्षण गर्ने योजना राखेको छ । यसका लागि ३५ जना स्वास्थ्यकर्मीलाई तालीम दिएर स्वाब संकलन केन्द्रसमेत तोकिसकिएको महानगरले बताएको छ ।

महानगरको योजना अन्योलमा परेपछि स्थानीय समितिमार्फत स्वीकृतिका लागि केन्द्रीय संयन्त्रलाई पत्र पठाइएको प्रमुख सरावगीले बताउनु भयो ।

महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई पनि समन्वय र सहयोगका लागि पत्राचार गरेको छ ।तर स बिषयमा माथिल्लो निकायले कुनै निर्देशन अहिले सम्म नदिएको प्रमुख सरावगीले बताउनु भयो ।

महानगरले द्रुत परिक्षणकालागि पिसीआर मेशीन खरिद गरेर नारायणी अस्पतालमा जडान गरेको छ । २५ हजार भीटीएम किट, २ हजार आरटी पीसीआर कोभिड टेस्ट किट र २ हजार आरएनए एक्सट्रयाक्सन किट खरीद गरिसकेको छ । २० हजार नागरिकको कोरोना भाइरसरको संक्रमण परिक्षण गर्न सक्ने तयारी अवस्थामा बीरगंज भएपनि परिक्षणको इजाजत नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Tags: बीरगंज

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

6 days ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि