Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

जनताबाट निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने – जनता समाजवादी पार्टीकी युवा नेतृ प्रज्ञा ढकाल


जनताबाट निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने – जनता समाजवादी पार्टीकी युवा नेतृ प्रज्ञा ढकाल

काठमाडौं । जनता समाजवादी पार्टीकी युवा नेतृ प्रज्ञा ढकालले पत्निको हत्या गर्नेलाई उन्मुक्ति दिँदा जनताबाट निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने भन्दै प्रश्न गरेकी छन् । पत्नीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय छुट भएर रिहा भएकोतर्फ लक्षित गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् । निर्वाचित सांसद रेशम चौधरी थुनामा रहेको भन्दै सांसद समेत रहेकी नेतृ ढकालले जनताबाट निर्वाचित सांसद चौधरीलाई कहिलेसम्म थुनामा राख्ने भन्दै प्रश्न पनि गरेकी छन् ।

उनले आफ्नो फेसबुकमा यस्तो लेखेकी छन् (

न्यायका लागि मानिसको अन्तिम भरोसा न्यायालय हो । जसरी विरामीमा अस्पताल पुग्दा बाँच्छु भन्ने विश्वास पलाउँछ । अन्यायमा पर्नेले न्यायालय पुग्न पाए न्याय पाउँथेँ भन्ने विश्वास राख्छ ।

अझ पिडितको परिवारले त आफुलाई परेको अपूरणीय क्षति पनि पीडकले पाउने सजायबाट मन बुझाउँछ । एकातिर छोरी गुमाउँदाको पीडा, अर्कोतिर पिडक हात हल्लाउँदै शानका साथ कारागारबाट निस्किएको दृश्य । कसरी मन बुझाउला पीडित परिवारले रु न्यायको अनुभूति त झन् कसरी होला रु के हामीले स्थापित गर्न खोजेको न्याय प्रणाली यही हो रु पिडितमाथि थप पीडा, पिडकलाई उन्मुक्तिले हाम्रो न्याय प्रणाालीलाई कठघरामा उभ्याएको छ । पिडितले न्याय पाउनैपर्छ, पिडकले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन ।

अभिभावक जेलमा हुँदा बालबच्चाको बेहाल हुनुहुँदैन । पूर्व डिआइजीको जस्तै जनताबाट निर्वाचित सांसद रेशम चौधरीको पनि घरमा बालबच्चा छन् । श्रीमान्, रञ्जनको बालबालिका देख्दा ञचित्तझमा लाग्ने हजुरलाई रेशम माननीयको बालबालिका देख्दा ञचित्तझमा लाग्ला कि नलाग्ला ११ पत्निको हत्या गर्नेलाई उन्मुक्ति दिँदा जनताबाट निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने रुरु

Tags: जनता समाजवादी

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि