तिमिलाई सोधे मैले कहाँ जाने भयौ भनि
लज्जायर तिमिले भन्यौ यतैतिर जान लागे भनि
मेरो मनलाई मोहित बनायौ तिमिले
सोध्छु सधै कहाँ गईन मेरि मायालु भनि
त्यो पहाड, ति झरना सँग मन भुलाउन लागे यसरि
मन भुलायर गयौ मायालु तिमिले
यो मनको कुरा बुझिन मेरि मायालुले
कहाँ जाने हो भनि सोधिन मेरि उनले
हात समायर उनले भनिन तिमि कता जाने
यो मेरो जिन्दगिमा फेरि आईन मायालु
मायालुलाई सम्झि त्यो हिमाल हेरि मन बुझाउछु
केहि समय मिलन भए पछिको बिछोडमा
भेटछु होला मायालुलाई त्यो पारि डाडामा
खोजि हिडछु मैले मेरि मनकि मायालुलाई
जिन्दगिको परिभाषा बुझेको हेरेर तिमिलाई
समय गयो ,युग गयो छैन अझै मन फर्केको
तिमिलाई सोध्छु मैले कता जान लागेको
लज्जाएर तिमि भन्छौ कहाँ कता तिर जानु पर्यो
मेरि मायालुले यो मनमा बास गरेको हेर्नुपर्यो
गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
तपाईको प्रतिक्रिया