Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

लापरबाहीको पराकाष्ठा जिल्लामा सरकार नै नभएको अनुभुती – रघुविर ठगुन्ना खस


लापरबाहीको पराकाष्ठा जिल्लामा सरकार नै नभएको अनुभुती – रघुविर ठगुन्ना खस


दार्चुला । २०७७श्रावण ०४ गतेको राती २१ : ३० बजे देखि जिल्लाको महाकाली नपा र नौगाड गापा को सिमाना स्थित दल्लेख धार देखि धनराश हुन्दै गडिगाडको धार सम्मको पहाडी जँगलमा घनघोर बर्षा हुन्छ र राती २ बजे देखि उक्त पहासमा भ्हएको घनघोर बर्षाको पानिले निम्त्याएको बाडी नौगाड २,३ खार स्थित गोधानि खोला, नौगाड ६ को गडिगाड खोला र महाकाली २ को गराकु खोला र महाकाली ४ को घौलिगाड खोलामा घनघोर बाडिपहिरो आउन सुरु गर्छ र तटिय क्षेत्रको गाउबस्तीमा कहर मचाउन थाल्छ ।

अनि स्थानीय जनता र नजिक रहेका प्रहरी पोस्टका जवानहरु एकसाथ जुटेर जनताको जिउधन र सरकारी बिकासका सँरचनाहरू बचाउन हर सम्भव प्रयास गर्दछन र केही हद सम्म सफल पनि हुन्छन । तर, महाकाली नगरपालिका को डेढ किलोमीटर नजिक च्यबम जभबम पुगेको स्थानमा जिल्ला कै पहिलो २५० किलोवाट को डुङरी लघुजल आयोजना स्थलमा राती ३र४ बजेदेखि नै खतराको सन्केत नदिको सतह बढन थाल्छ र ऐनमौकामा त्यहा ड्युटीरत कर्मचारीहरुले सम्बन्धित निकाएमा रिपोर्ट पनि गरिरहेका हुन्छन तर भरखरै असार मसन्तको रोपाइ सिध्याएका जिल्ला सदरमुकाम स्थित जिम्मेवार सरकारी निकाएहरुका जिम्मेवार पदाधिकारीहरु पटक्कै सुन्दैनन ।

भोलिपल्ट अर्थात ५ गतेको दिउँसो १२ बजे सम्म मात्र पनि डोजर उक्त स्थानमा पठाइ दिएको भए डुङरी स्थित स्थानिय पेसा ब्यवसायीहरुका घर पसल बचाउन नसके पनि सरकारी सम्पत्ति उक्त जलबिधुतको मेसिन त अवस्य बचाउन वा कम भन्दा कम क्षेती हुने थियो । त्यो दिन जिल्ला सदर मुकाममा थुप्रै डोजरहरु रहेका थिए । भोलिपल्ट ५ गतेको १० बजे तिर एउटा हरियो रँगको डोजर खानेपानीको टुङकी नेर ल्याएर उभ्याएको पनि थियो तर उक्त डोजरमा तेल नगर पालिकाले हाल्ने कि नेपाल विद्युत प्राधिकरणले हाल्ने भनी बहस गर्दैमा उक्त दिन बित्यो र डोजर जहाको त्यही रह्यो । यसरी सरकारी लापरबाही का कारण एउटा बिधुत गृह र दर्जन बढी घरहरु एउटा सानो खहरेखोलामा आएको बाडिका कारण बचाउन सक्ने अवस्था हुन्दा हुन्दै सखाप हुन्छ ।


यहाँ सवाल जो क्षति भयो भयो तर अब अगामि दिनहरूमा पनि यस्तो आपद बिपद नाऔला भन्न सकिँदैन तर सरकार भनेको सबै जनताको अभिभावक हो तर यो जिल्लामा आपदबिपद पर्दा अभिभावक भएको अनुभुती भएन भन्ने हो ।
नेपाल का सबै भन्दा धनी सँथा भनेका नै हुन आफ्नै बिधुत गृह डुबाउदा बचाउन प्रयास नगर्ने वैद्युत प्राधिकरण र आफ्नो नगरपालिका भित्रको दसकौ देखी बिधुत सेवा दिइरहेको पावर हाउस बचाउन प्रयास नगर्ने नगर पालिकाले आम सर्वसाधारण जनताको जिउधनको सुरक्षा कसरी गर्ला भन्ने आमजनमानसमा सँका उब्जिएको छ ।
त्यसैले श्रावण ४ गते रातिदेखि ९ गते सम्माको अवस्थामा पुग्दा कहाँ कहाँ को को चुके र ककस्ले आफ्नो जिम्मेवारी प्रती लापरबाही र बेवास्ता गरेका छन त्यसको सत्यतथ्य छानविन गरि दोसि देखिने र लापरबाही गर्ने कुन कुन निकाय हुन यदी यो देशमा देश र जनताको हितमा काम गर्ने सरकार छ भने जिम्मेवारी र दायित्व बोध नगर्ने हरुलाइ सक्त कार्वाही गरियोस भन्ने आग्रह गर्दछौ ।

त्यति मात्र होइन बादिपहिरो गएको ४ दिनपछि हिजो श्रावण ८ गते दिउँसो महाकाली नपाकै वडा नो। ३ स्थित कपडापानी गाउको मुनि बडाली गाउँ पारी मुल सडकमा आएको पहिरोका कारण अवरुद्ध भएको पहिरो माथिबाट जोखिम पुर्ण यात्रा गर्दै नौगाड २ बाट सदरमुकाममा स्कुल पढन आइरहेका बालबालिका हरू मध्ये ३ जना पहिरोमा खसेका मध्य २ जना घाइतेको उद्धार भएको र एक जना आन्दाजी ७ बर्ष को जेनिस ठगुन्ना भन्ने बच्चा पहिरोमा खसेर खोलामा परिबेपत्ता भै रहेको छ आज ९ गते १० बजे सम्म प्रहरी र र नेपाली सेना र स्थानिय जनताले खोजिरहेका छन अहिलेसम्म पाएका छैनन । यस्तो अवस्थामा जिम्मेवार निकाएहरु झन सचेत र जिम्मेवार बनाउने तर्फ समेत सरकार को ध्यानाकर्षण होस भन्ने कामना गर्द छौ ।


रघुविर ठगुन्ना खस
खसाँन केन्द्रीय उपाध्यक्ष तथा पहिचान बादी आन्दोलनका केन्द्रिय अभियन्ता ।

Tags: रघुविर ठगुन्ना खस

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
पत्र-पत्रिका

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि