Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको पकड बलियो


हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको पकड बलियो

बाँके । आसन्न मंसिर ४ को हुने निर्वाचन नजिकिदै गर्दा हिन्दु एकताको एजेण्डा बोकेर चुनावी मैदानमा आएका बाँके क्षेत्र नं. २ का एकमात्र हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको पकड यस क्षेत्रमा बलियो बन्दै गएको पाइएको छ ।

मतसंख्याको आधारमा हिन्दुहरुको उल्लेख्य संख्या भएको यस क्षेत्रमा पछिल्लो समय विभिन्न राजनितिक दलहरुले धर्मको नाममा भोटका लागि मात्रै हिन्दुहरुलाई प्रयोग गरेको गुनासो गर्दै आएका विषेश गरी हिन्दु मतदाताहरु प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा आर्ना चिन्ह सहित चुनावी मैदानमा आएका दिवाकर खनालको पकड बलियो हुदैँ गएको हो । विशुद्ध हिन्दुहरुको मतको आधारमा आफु चुनावी मैदानमा खडा भएका प्रतिनिधि सभा क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार शर्मा खनाल बताउँछन ।

नेपालका हिन्दुहरुको भविष्य नै खतराको अवस्थामा पुगेको भन्दै उम्मेदवार खनालले आफुहरुको उम्मेदवारी संसादमा हिन्दुका मुद्धा उठाउनका लागि भएको बताए । हरेक राजनिति दल होस अथाव सरकारका विभिन्न आयोगहरुमा अन्य धर्मका आयोग तथा संगठन बन्न हुने तर हिन्दु भएकै नाताले हिन्दुहरुलाई हेपाहाको दृष्टिले हेर्ने गरेको हुदाँ यसको विरुद्ध आफ्नो उम्मेदवारी भएको स्वतन्त्र उम्मेदवार खनालले प्रष्ट पार्छन । निर्वाचनको अवस्थामा विभिन्न टिका टिप्पणी आउने गरेको भएता पनि त्यसको जवाफ आफ्ना मतदाताहरुले मंसिर ४ मै दिने बताए । आफुहरुको एजेण्डामा हिन्दु एकता नै भएको हुदाँ कोही पनि विचलित नहुन आफ्ना मतदाताहरुलाई आग्रह गर्दै स्वतन्त्र उम्मेदवार खनालले यस पटकको निर्वाचनको परिणाम सम्पुणर् मतदाताहरुको पक्षमा हुने दावी गरे ।

स्वतन्त्र उम्मेदवार खनालले भने, ‘हामी सबैलाई एक ठाउँमा बाधेर राख्ने भनेको नै हिन्दु धर्म हो अतः आर्नामा मतदान गर्न यहाँहरुलाई आग्रह गर्दछु ।’

यस्तै हिन्दु धर्मकै मुद्धा लिएर क्षेत्र नं. २ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन । रौनियार लामो समय देखि हिन्दुवादी संगठन शिवसेनामा रहदै आएको हुदाँ हिन्दुहरुको मत दायाँबायाँ नहुने कुरामा आफु ढुक्क भएको बताउँदै आएका छन ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि