Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

इपीजी सदस्य हुँदा नेपाल-भारतका गोप्य दस्तावेज चीनलाई बिक्री गर्ने राजन भट्टराई पनि उम्मेदवार


इपीजी सदस्य हुँदा नेपाल-भारतका गोप्य दस्तावेज चीनलाई बिक्री गर्ने राजन भट्टराई पनि उम्मेदवार

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संगठन र पार्टीका लागि इमान्दारिताका साथ काम गरिरहेक अब्बल नेताहरुलाई पाखा लगाएर आफ्नो वरीपरी घुम्‍ने र विभिन्‍न मुलुकसँग मिलेर राष्ट्रविरुद्ध षड्यन्त्र गर्नेहरुलाई उम्मेदवार बनाएका छन्। 

जसमध्ये काठमाडौं- ४ को प्रतिनिधि सभा उम्मेदवारमा राजन भट्टराईलाई ओलीले टिकट दिएका छन्। भट्टराईले आफू नेपाल-भारतका ऐतिहासिक सम्झौता र विवादहरुलाई समाधान गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को सदस्य हुँदा नेपाल-भारतका ऐतिहासिक र गोप्य दस्तावेज चीनलाई बिक्री गरी राष्ट्रमाथि घात गर्ने व्यक्ति हुन्। 

आज उनै राजन भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध चुनावी मैदानमा छन्। राजन भट्टराईले आफ्नो श्रीमतीको नाममा पैसा आउने गरी सम्झौता गरेको र परियोजना प्रमुखमा श्रीमतीको नाम राखेका थिए। 

चिनियाँ दूतावासले सन् २०१७ अक्टोबरमा गरेको सम्झौता अनुसार उक्त प्रोजेक्टको प्रमुख भट्टराईकी श्रीमती गीता गौतम रहेकी छन्। तर, उक्त परियोजना भट्टराईले हेर्ने गरी तोकिएको छ। नेपाल-भारतको सम्बन्ध त्यसमा पनि विशेष गरी नेपाल-भारत शान्ति र मैत्री सम्बन्ध १९५०, जलश्रोत र व्यापार सम्बन्धका विवादका पक्ष र द्विपक्षी सन्धीको ऐतिहासिक यथार्थता उपलब्ध गराउनु पर्ने सम्झौतामा उल्लेख छ।

उक्त सम्झौता अनुसार भट्टराईले सन् २०१७ को डिसेम्बरमा रिसर्च पेपर बुझाउनुपर्ने उल्लेख गरिएको छ। भट्टराई उक्त सम्झौता अनुसार रिसर्च पेपर बुझाए अनुसार नबिल बैंकमा रहेको ०२१००१७५०६७२९ खाता नम्बरमा १५ लाख नेपाली रुपैयाँ उलब्ध गराएको देखिएकाे छ।

सम्झौतालाई चिनियाँ दूतावासले ‘विन विन’ नाम दिएका थिए। सम्झौता पूरा गरेपछि सन् २०१८ मा भट्टराई प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार नियुक्त भएका थिए। उनी अहिले पनि सरकारका निर्णय र नीतिबारे जानकारी गराउन अहिले पनि काठमाडौंमा रहेका चिनियाँ विशेष प्रतिनिति लि यङचिङको सम्पर्कमा रहेको बताइएको छ।

पछिल्लो समय नेपालमा चीनले हस्तक्षेपकारी भूमिका खेलिरहेको भन्दै सरकार र चीनको चर्को आलोचना भइरहेको छ। नेपालमा नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारत सम्बन्धमा दरार पैदा भएपछि उत्पन्‍न परिस्थित र नेकपाको आन्तरिक विवाद समाधानका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खेलेको भूमिका पनि आलोच्य भएको थियो।

‘वाल स्ट्रिल जर्नल’ ले सन् २०१९ मा सार्वजनिक गरेको एक अनुसन्धानमा सन् २०१६ मा मलेसियाका प्रधानमन्त्री नाजिब रजाकको सरकारलाई ठूलो आर्थिक घोटालाको गरेको आरोप लागेको थियो। उक्त रकम हिनामिना गरेपछि पूर्ति गर्न उनले चीनबाट ठूलो रकम लिएका थिए।

चीनले त्यही रकमको बदलामा ‘बेल्ट एन्ड रोड’ परियोजनामा हस्ताक्षर गर्न मलेसियालाई बाध्य पारेको थियो। तत्कालीन प्रधानमन्त्री रजाकलाई अहिले भ्रष्टाचार र गैरकानुनी रुपमा आर्थिक लेनदेनको गरेको आरोपमा दोषी ठहर भएर १२ वर्षको जेल सजाय तोकिएको छ।

त्यसैगरी माल्दिभ्समा पनि सन् २०१३ देखि १८ सम्म राष्ट्रपति अब्दुल्ला यमिनलाई राजनीतिक प्रभाव विस्तारका लागि चीनले लगानी गरेको थियो। उनको शासनकालमा माल्दिभ्सका ठूला परियोजनाहरु चीनले हात पारेको थियो। अहिले उक्त ऋण चुक्ता गर्न माल्दिभ्सलाई चीनले दबाब दिइहेको छ।

पछिल्लो समय चीनको निशानामा नेपाल परेको छ। नेपालमा चीनले सन् २०१५ यता बढी चासो दिन थालेको पाइएको छ। नेपालले आफ्नो संविधान जारी गरिसकेपछि चीनले नेपालमा खेल्‍न थालेको पाइएको हो। संघीयतालाई कार्यान्वयन गराउन नेपाल निर्वाचनमा होमिरहेका बेला चीनले नेपालका दुई कम्युनिस्ट पार्टीलाई मिलाउन भूमिका खेलेको थियो।

त्यही समय नेपाल-भारत सम्बन्धको अध्ययन गरेर रिपोर्ट बुझाउन चीनले नेपालका ‘थिंक ट्यांक’ लाई ठूलो रकम खर्च गरेको छ। तत्कालीन नेपाल-भारत सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूहका सदस्य रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईलाई चीनले ठूलो रकम दिएको पाइएको छ।

नेपाल-भारत सम्बन्धको रिसर्च पेपरका लागि भट्टराईले चीनले उक्त रकम उपलब्ध गराएको पाइएको हो। उनी त्यस समय नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिज्‌का प्रमुखसमेत थिए। चीनलाई नेपाल-भारतका ऐतिहासिक दस्तावेज बिक्री गरेवापत उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गर्दै आफ्नो परराष्ट्र सल्लाहकारसमेत बनाएका थिए।

gagan.jpeg
gagan_VS_rajan.jpeg

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
पत्र-पत्रिका

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि