Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चुनाव हार्ने भएपछि जातीयता भड्काउँदै उपेन्द्र यादव


सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र

काठमाडौं । मधेशी जनताको हक अधिकारको मतलाई सत्ता प्राप्ति र आफ्नो स्वार्थपूर्तिको भाँडो बनाएपछि मधेसमा अलोकप्रिय बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न नयाँ हत्कण्डा अपनाएका छन् । 

भाषणमा जातीय सदभाव कायम गर्नुपर्ने, निष्ठाको राजनीति गर्नुपर्ने भनेर अर्ती दिने उपेन्द्र चुनाव जित्न जुनसुकै हदसम्म जान तयार छन् भन्ने उनका हालसालैका गतिविधिले पनि देखाएको छ । 

अहिले उपेन्द्र उठेको सप्तरी २ मा जातीयताको नाराहरु सुनिन थालेका छन् । कुनै समय मधेशलाई उत्तर प्रदेशको माई गठबन्धन जस्तै मुस्लिम र यादवको वर्चश्व भएको राज्य बनाउन उद्दत उपेन्द्र अहिले आफू चुनाव जित्न जातीय नाराको सहारा लिएका छन् । 

आफ्नो कमजोर अवस्थाको आकलन गर्दै उनले आफूलाई यादवहरुको जनघनत्व रहेको क्षेत्रमा केन्द्रित गरेका छन् । भाइ, भतिज, मामा, भान्जा, काका, काकी तथा टाढासम्मका रिस्तेदार परिचालन गरेर उपेन्द्रले अन्तिम पटक जिताएर कुलको इज्जत जोगाइदिन जातीय रुपमा हारगुहार गरेको पाइएको हो । 

यादव बहुल क्षेत्रका एक मतदाताले काठमाडौंमा यादवको इज्जत जोगाउने उपेन्द्र नै भएकाले मत दिन उनका आफन्तबाट अनुरोध आएको बताए । तर आफू पढेलेखेको भएकाले काम नगर्ने र टुरिस्ट उपेन्द्रलाई भोट नहाल्ने उनको भनाइ छ । 

यसपालि उपेन्द्रको जातीय कार्ड पनि सफल नहुने मतदाताको मनस्थितिले देखाउँछ । किनभने मतदाता सचेत तथा नयाँ अनुहारमा अकर्षण देखिन्छ । फेरि हरेक मतदाता परिवारमा सल्लाह गरेर भन्दा स्वतन्त्र रुपमा मत हाल्न सक्ने चेतना विकास भइसकेको छ । 

उपेन्द्रले सबै दलका यादवहरुको जातीय भोट तानेर अन्तिम प्रयास गरे पनि त्यति अनुकूल नरहेको यहाँका अगुवा बताउँछन् । तर यस्तो राजनीतिले राष्ट्रिय राजनीतिमा हाइट बनाएका उपेन्द्रको असली चरित्र भने उदांगो भएको छ । समाजमा फाटो ल्याउने, विभाजित मानसिकताको राजनीति गरेर उनले आफ्नो व्यक्तिगत फाइदामात्रै हेर्ने गरेको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
पत्र-पत्रिका

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि