Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मन्त्रालयमा एक दिन पनि फाइल अड्किदैन: सचिव डा रेग्मी


मन्त्रालयमा  एक दिन पनि फाइल अड्किदैन: सचिव डा रेग्मी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभएको छ । उहाँले सहकरीको विकास हुदा देश र नागरिकलाई हित हुने भएकाले मन्त्रालयले सहकारीको संस्थागत सुसासन बृद्धिका लागि अभियानसँग मिलेर अघि बढ्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघले सोमबार नवनियुक्त सचिव रेग्मीको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘अब मन्त्रालयमा एक दिन पनि फाइल अड्किदैन ।’ समुदायको परिचालन, सशक्तिकरण र गरिवी न्युनिकरणका लागि राज्यले सहकारीसँग समन्वय गरेर कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा देखिएको पछिल्लो अवस्थाको विषयमा जानकारी गराउँदै ऐनले व्यवस्था गरेको कर्जा सुचना केन्द्र, ऋण असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन तत्काल गर्नुपर्ने बताउनुभयो । महासंघका निवर्तमान अध्यक्ष तथा पुर्व मन्त्री केशव बडालले ४७ वटा ऐनहरु सहकारीका लागि बाधक रहेकाले ती ऐन संशोधनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रको विकासमा मन्त्रालय र अभियानको सहकार्यको आवश्यकता औल्याउनुभयो । महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सन्दर्भ ब्याजदर तत्काल पुनरावलोकन गर्न र दिर्घकालिन रुपमा सहकारीमा बजार अनुसार स्वचालित रुपमा ब्याजदर घटबढ हुने व्यवस्थाका लागि ऐन संशोधनको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी अभियानको प्रवद्र्धनमा राष्ट्रिय सहकारी महासंघको योगदानको विषयमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव निराजन घिमिरेले कानुनमा व्यवस्था भएका विषयहरु कार्यन्वयन गरी पछिल्लो समय देखिएको समस्या समाधानका लागि मन्त्रालयको ध्यानआकर्षण भएको बताउनुभयो ।

ADVERTISEMENT

तपाईको प्रतिक्रिया

Related Posts

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन
अर्थ/वाणीज्य

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

15 hours ago
भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल
पहरा विशेष

भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

1 day ago
तिब्बती शरणार्थीका अन्तहीन पीडा
पहरा विशेष

तिब्बती शरणार्थीका अन्तहीन पीडा

1 day ago
रक्षामन्त्री  सिंहले अरुणाचलमा २८ वटा पूर्वाधार परियोजनाको उद्घाटन
अन्तराष्ट्रिय

रक्षामन्त्री सिंहले अरुणाचलमा २८ वटा पूर्वाधार परियोजनाको उद्घाटन

2 days ago
क्रिश्चियन धर्ममा गएपछि बाजा बजाउन छाडे राम(इमानुयल)परियारले
धर्म/सांस्कृति

क्रिश्चियन धर्ममा गएपछि बाजा बजाउन छाडे राम(इमानुयल)परियारले

5 days ago
प्रेम आचार्य आत्मदाह प्रकरण : गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्यो- सिके राउत
पत्र-पत्रिका

प्रेम आचार्य आत्मदाह प्रकरण : गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्यो- सिके राउत

5 days ago

ताजा समाचार

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

15 hours ago
भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

1 day ago
चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

1 day ago
तिब्बती शरणार्थीका अन्तहीन पीडा

तिब्बती शरणार्थीका अन्तहीन पीडा

1 day ago
भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि