धनुषा । समाजबादीको प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं.२ को सांसद अरगरिया सहित प्रबिधिक टोलीद्वारा कमला तटबन्ध निरिक्षण समाजबादीको प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं.२ को सांसद उमाशंकर अरगरिया सहित प्रबिधिक टोलीद्वारा कमला तटबन्ध निरिक्षण गरेका छन ।
धनुषा क्षेत्र नं.२ मा पर्ने कमला नदिको टट्बन्ध, बाँध, रामघाट,हथमुणडा हुदै लक्कर, भलुवाहा,सघारा सम्मको तटबन्ध निरीक्षण गरेको हो ।
उक्त निरीक्षणमा कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि इन्जिनियर महेश प्रसाद गुप्ता र पार्टीको अगुवा स्थानीय युवा नेता विनोद रोहिता,मनिक लाल मण्डल , राम जीवन यादव ,इसराफिल राइन ,सरोज कुमार मण्डल लगायतका नेताकार्यकर्ताको उपस्थितिमा अनुगमन गरेको छ ।
कमलाको बान्ध कटान भैइरहेको आबस्थालाई लियेर चिन्तित भयेका गाउबाशीहरुलाई सन्तोना र कमला सिचाईका इन्जिनियरलाई समेतलियेर अनुगमन र कटान हुने ठाउमा आबिलम्ब नेङग्रा र बान्ध जोगाउनने काम गर्न निर्देशन दिनु भको छ।
तपाईको प्रतिक्रिया