Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपाली राजनीतिका असोभनीय दुई कर्म

किटान गररै भन्न सकिन्छ, यी दुई विषय नेपाली राजनीतिक परिदृष्यका असोभनीय र अपाच्य कर्म हुन् । किन यो बेला असान्दर्भिक अध्यादेश ल्याउन र रेग्मीलाई आतिथ्यता दिन देउवा तयार भए ? । यो सर्वत्र चासोको विषय हो। यो चासोको विषय मात्रै होइन , मुलुकबासीले हिम्मत गरेर खोतल्नै पर्ने पाटो हो। यसको गुह्य कारण नागरिकले अवश्य खोज्ने छन्, खोज्नु पर्छ।


कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन तयार

काठमाडौं । राजेन्द्र गौतम | समकालीन नेपाली राजनीतिका सर्वाधिक आलोच्य पात्र मध्येका एक व्यक्तित्व हुनुहुन्छ, नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा। उनी अरु धेरैको कारणले होइन, आफ्नो कोटरीका केही नेता, आफ्नै अकर्मण्य निर्णय र हठले त्यो तहमा ठेलिनु भएको हो। यो तहमा पुग्न उनलाई आफ्नै सोच र चेतनाले प्रेरित गरेको छ न की अरु कसैको योजना र षड्यन्त्रले ?।

हुनत देउवा नेपाली राजनीतिमा पृथक छबि र पहिचान बनाएको व्यक्तितव पनि हो। ०४८ सालदेखि निरन्तर एउटै क्षेत्रबाट ६ पटक निर्वाचन जित्ने र ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । यो ऎतिहासिक छबि बनाए पनि उनी साँच्चै अफ्ट्यारोको बेला आलोचित काम गर्छन् र आफ्नो उचाईलाई सुहाउँदैन नसुहाउने नयाँ रेकर्ड बनाउछन्।

फौजदारी संहितामा संसोधन अध्यादेश ल्याउने र प्रधानमन्त्री कार्यालयमा बोलाएर खिलराज रेग्मीलाई भेटेका पछिल्ला दुई कामले त्यही पुष्टि गर्छ। यी उनले गरेका इतिहासकै भयङ्कर गल्ती हुन्। यो बेला फौजदारी कसुरमा जेलमा रहेका व्यक्तिलाई आममाफी दिने अध्यादेश ल्याउनु र खिलराज रेग्मीलाई आमन्त्रण गरेर भेट्नुको मुख्य धेय के? यो हरेक नेपालीले गर्ने प्रश्न हो।

यी दुई कर्म प्रधानमन्त्री देउवाले मात्रै गर्नु भएको किमार्थ होइन, असामान्य चेतले त्यही भन्छ तर सामान्य दिमागले अर्को पात्र देख्दैन। साँच्चै प्रधानमन्त्री देउवाका सामू अमुक बाध्यता र अरु केही कारण भए पनि आमनागरिकको बुझाइ र सिधा नजरले देखिने उनप् नै हो ।

किटान गररै भन्न सकिन्छ, यी दुई विषय नेपाली राजनीतिक परिदृष्यका असोभनीय र अपाच्य कर्म हुन् । किन यो बेला असान्दर्भिक अध्यादेश ल्याउन र रेग्मीलाई आतिथ्यता दिन देउवा तयार भए ? । यो सर्वत्र चासोको विषय हो। यो चासोको विषय मात्रै होइन , मुलुकबासीले हिम्मत गरेर खोतल्नै पर्ने पाटो हो। यसको गुह्य कारण नागरिकले अवश्य खोज्ने छन्, खोज्नु पर्छ।

प्रधानमन्त्री देउवाले यी गम्भीर गल्ती गर्नु अघि उत्साहजनक र प्रशंसनीय कर्म पनि गरेका छन्। उनकै नेतृत्वमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन छिटफुट घटना बाहेक एकै चरणमा सम्पन्न भयो। रोकिएका केही ठाउँमा पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएर सबै परिणाम आइसकेको छ।

गत बैशाख ३० को स्थानीय तहको निर्वाचन पनि उनकै नेतृत्वमा सम्पन्न भएको हो । यी बाहेक देउवा नेतृत्वमा भएका असल कामको फिहरिस्त लामै हुन्छ र छ । तर,पछिल्ला दुई कर्मले ती ओझेलमा परेका छन्।

अहिले देश ताजा जनादेश अनुसार नयाँ सरकार गठनको सम्मुखमा छ। तर, उनलाई त्यसको हेक्का हुँदाहुँदै किन अन्यत्र भौतारिनु भएको हो? यसको जवाफ आमनागरिक क्यासमा चाहान्छन्।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण विवरण राष्ट्रपतिलाई बुझाउँदैछ। त्योसँगै नयाँ सरकार गठन गर्ने बाटो खुल्छ। सरकार गठन हुन्छ। नयाँ जनादेश सहितको सरकार आवश्यकता अनुरुप अघि बढ्छ। अध्यादेश नै ल्याउनु परे ल्याउँछ। यो सबैमा जगजाहेर छ। यद्यपि, देउवा केही कुरामा बडोतेजले हतारिनुको रहस्य के छ? यो धेरैले नबुझेको पाटो हो।

यी कर्म गर्न हतारो उनलाई होला, देशलाई छैन। यदि छ भने विषेश सम्बोधन मार्फत उनले भन्नू पर्‍यो। सरकार काम चलाउ नै किन नहोस्, देउवा देशको कार्यकारी प्रमुख हो। हो, उनी बहाल हुँदै गरेको अवस्थामा फौजदारी संहितामा संसोधन अध्यादेशअहिले किन आवश्यक छ? यो अध्यादेश ल्याउनै पर्ने कारण जनताले जान्न पाउने कि नपाउने ? यदि जान्न नपाउने हो भने त्यसको गुह्य कारण सार्वजनिक हुनुपर्छ ।

अन्यथा चुपचाप बस्न कोही बाध्य छैन। अमुक कसैलाई जेलमुक्त गर्न कसैलाई गुम्राहमा नपारियोस्। यो आलेखको आसय जेलमा रहेका व्यक्तिहरु छुट्नु हुन्न भने हुँदैहोइन । सार्वभौम संसदको अधिकार किन चीरहरण गरिँदै छ भन्ने मात्रै हो।

सरकारको नेतृत्व गरेको काङ्ग्रेसको गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले चुनावमा गरेको चुनावी तालमेलले नै त्रिसंकु संसद बनेको हो। पूर्वघोषणा अनुसार एक्लै सरकार बनाउने ल्याकत काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई पनि आएन र एमालेले गरेको तालमेलले पनि पाएन। यो देखिएको दृश्य हो। तर, यहीबेला किन देउवा नेतृत्वको सरकार अनौंठो अध्यादेश ल्याउँछ र रेग्मीलाई भेट्न किन प्रधानमन्त्री स्वयम् आमन्त्रण गर्नु हुन्छ रु यसले सबैलाई चकित तुल्याएको छ।

– काङ्ग्रेस नेताको मौनता
काङ्ग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा बाहेक सरकारले ल्याएको अध्यादेशका बारेमा सो दलका नेताको आधिकारिक धारणा प्रष्ट छैन। काङ्ग्रेसका अन्य नेता सभापतिको कदम उपर किन मौन छन्,यो बुझिनसक्नुको छ। सरकारमा रहेका केही मन्त्री र नेता त सभापतिको पूर्ण बचावटमा समय खर्चिरहेका छन् ।

सत्तामा रहेका अन्य राजनीतिक दलका नेताले सो विषयमा अनविज्ञता प्रकट गरेका छन् । संयुक्त धारणा सार्वजनिक नभएको छैन। यसमा विपक्षी एमालेको दोधारे व्यवहार प्रदर्शित भएको छ। यो अवस्था रह्यो भने देशको विद्यमान समस्यालाई हल गर्न थप समस्या सिर्जना हुन्छ। अध्यादेशका बारेमा एकअर्कालाई समर्थन गर्दै महामन्त्रीद्वायले ट्विट गरेपनि त्यसलाई रोक्न आफ्नै दल र अन्य दलको नेतृत्वसँग थप बहस गरेको बाहिरिएको छैन।

बुधबारको घटनामा महामन्त्रीद्वयको पनि यो लेख तयार गर्दासम्म कुनै धारणा एको छैन। यसका बारेमा नबोल्ने हो भने उनीहरुको बढ्दो राजनीतिक क्रेज र उचाईको आयतन खुम्चन प्रारम्भ हुन्छ। यो बेला यस्ता विषयमा सामुहिक र सार्वजनिक धारणा आउन जरुरी हुन्छ । जनअपेक्षा विपरीत भएका यस्ता कर्मलाई कसैले पनि ढाकछोप गर्न मिल्दैन।कसैले कसैलाई भेट्नु आपत्तिजनक होइन। तर, भेटमा भएको छलफलको जुन विषय बाहिरिएको छ,त्यो सोचनीय छ।

यो बेला गैरदलीय पृष्ठभूमिका व्यक्तिलाई राष्ट्रपति स्वीकार्न सकिन्न। संवैधानिक व्यवस्था अनुसार कुनै दल आबद्ध व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति हुन नसक्ने व्यवस्था गरेको छ। तर, अहिलेसम्म मुलुकमा त्यस्तो अनुभव छैन।

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि