Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

देशको जैब–पर्याबण सन्तुलन राख्न बाघको संरक्षण आवश्यक


देशको जैब–पर्याबण सन्तुलन राख्न बाघको संरक्षण आवश्यक

-लोकनारायण सुवेदी 

आज २९ जुलाई अन्तर्राष्ट्रिय बाघ दिवस । बाघ बिश्वमा दुर्लभ हुन थालेको छ । यसको बातावरणीय र औषधीय महत्व रहेको छ । मानब समाजलाई हानी नोक्सानी नपुग्ने गरी यो  प्रजातिको संरक्षण संबर्द्वन गर्नु उपयोगी हुन्छ ।

हरेक बर्ष २९ जुलाईका दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । भनिन्छ हाम्रो देशमा बाघको संरक्षणका लागि प्रति किलोमिटर झण्डै एकलाख जति खर्च गर्ने गरिन्छ । भारतको तुलनामा यो रकम ६ गुणाभन्दा बढी हो तथ्यांकले दर्शाउदछ । भारतमा प्रतिकिलोमिटर दश हजार जति मात्र बाघ संरक्षणमा खर्च गर्ने गरिएको कुरा प्रकाशित छ ।

बाघको संख्या घट्दै गएर संसारमै दुर्लभ जनावरको रुपमा पुगेको छ । यसो हुनुमा जंगलको बढ्दो बिनाश, बाघको लुकी चोरी शिकार र अन्तराष्ट्रिय स्तरमा बिक्री, प्रजननमा कमी र आवश्यक रेखदेख र अनुगमनको अभाव आदि कारण बताइन्छ । हुन पनि बाघका बिभिन्न अंग प्रत्यंगहरु लाखौको मूल्यमा बिक्री हुने गरेको जानकारहरु बताउँदछन् । बाघको हड्डी लगायत बिभिन्न अंगहरुबाट उच्च कोटीको मदीरा बनाइने गरिन्छ । जसले गर्दा जंगलका बाघको चोरी शिकार हुने कुरा मात्रै होइन कतिपय देशका सरकारी आरक्षणबाटै पनि बाघ हराउने गरेका छन् । बाघको मल, मुत्र, हड्डी, दूध, योनी, लिंग, पञ्जा आदि सबै अंगप्रत्यंगहरु घरेलु औषधीको रुपमा प्रयोगमा ल्याइने गरेको र त्यो सबैभन्दा बढी चीनमा उपयोग गरिने गरेको छ । भनिन्छ बाघको हड्डीबाट बनेको मदिरा बाथ र टाउको दुख्ने रोगका लागि धेरै लाभकारी हुन्छ ।

बाघको हड्डीको मूल्य मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो रु.४०,००० देखि रु.५०,०००सम्ममा बिक्री हुने बताइन्छ । त्यसरी नै बाघको एकजोडी आँखाको मूल्य २५० देखि ५०० डलरसम्म पर्ने, एक बोतल रगतको २०० देखि ३५० हड्डीको मदिराको १५ हजार डलरसम्म पर्ने गरेको एउटा भारतीय तथ्यांकले दर्शाएको छ । बाघबाट बनेका यस्ता महत्वपूर्ण सामाग्रीहरु जापान, अमेरिका, दक्षिण कोरिया, बेलायत, क्यानाडा, हंङकङ सिंगापुर, थाइल्याण्ड लगायत बिशेषगरी बिश्वका  २७ देशमा निर्यात हुने गरेको बताइन्छ । प्रष्ट छ, जुन बाघका शरीरका अंग अंग यत्तिका मूल्यावान छन् भने चोरी शिकारीबाट तिनलाई बचाउनु र  तिनको संख्यमा बृद्धि हुने अपेक्षा गर्नु चूनौतिपूर्ण कार्य हुनजान्छ । तर पनि जैब पर्यावरण सन्तुलन राख्न र बाघ सँस्कृतिको रक्षा गर्न यसको संरक्षण र संबर्द्वन आवश्यक छ ।

नेपालमा भने बाघको संख्या केही बढेको तथ्यांक देखाइएको छ । जे जति बाघहरु छन् तिनको संरक्षण गर्न र प्रजननात्मक क्षमता बृद्धि गरेर दुर्लभ बाघको बृद्धि गर्न सके हाम्रो देशको जैब–पर्याबण सन्तुलन कायम गर्न पनि सकिने छ ।

तपाईको प्रतिक्रिया

Related Posts

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो
पत्र-पत्रिका

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

12 hours ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै
पत्र-पत्रिका

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

12 hours ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै
पत्र-पत्रिका

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

13 hours ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत
पत्र-पत्रिका

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

13 hours ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
पत्र-पत्रिका

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

13 hours ago
डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

3 days ago

ताजा समाचार

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

12 hours ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

12 hours ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

13 hours ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

13 hours ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

13 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि