Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

हिरासत देखि जेल सम्मका अन्तर कुन्तर पीडा – संतोस बिष्ट


हिरासत देखि जेल सम्मका अन्तर कुन्तर पीडा – संतोस बिष्ट


सुदुरपश्चिमको दार्चुला जिल्लामा जन्मेर सुदुरपुर्वको सुनसरी जिल्लामा एकीकृत क्रान्तिको अभियान्ताका रुपमा सकृय एक अथक कम्बाकोरुपमा सुनसरी जिल्लाका जनताका माझमा । राज्यसत्ता बाहेक सबै भ्रमहो राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने कुरामा विश्वासराख्ने एक कटिबद्ध योद्धाको परिचय बनाइएकोथियो र दलाल पुजीवादीहरुका विरुद्धमा कुनै हतोत्साहित नभएर क्रान्तिको वाटोमा लाम्वध्द भएको एउटा साहास र अठोटकासाथ अगाडि बढन तयार भएर अगाडि बढेको क्रान्तिकारी विचार परवाहगर्ने एउटा ठिटो म सुनसरी जिल्लामा जहाँ नेपालभरिका विभिन्न ठाउँबाट बसाइँसराइ गरेर बसेका विभिन्न तप्काका मानव वस्तिमा एकीकृत क्रान्तिको झन्डामुनी गोलबन्द गर्न अभिप्रेरित गर्ने अभियान्ताम भएकोले समग्ररुपमा जनयुद्धको दौरान विभिन्न मोर्चासमाल्दै हिरासत, जेल, यातना, बाट अबिचलित महु भन्न सक्छु ।

मान्छे दुर्घटना यात आफ्नो कारणले निम्तिन्छ यात आफुभोत्र रहेका अवसर छोप्दै आएकाहरुबाट दुर्घटना निम्तिन्छ । हो म त्यस्तै दुर्घटनामा परेको मान्छे यो बिसयमा धेरैपर जानचाहदिन कुनै निश्चित समयमा उपयुक्त समयमा यसकोखोजी गर्नेछु इतिहास वोल्नेछ म सुनसरी जिल्लाको सेक्रेटरीको जिम्मेवारी समालिरहेको थिए त्यही दौरान २०७६ असोज ६ गते दिनको ठिक १ बजेको समयमा सुनसरीको इटहरीमा स्थित बालगाताम चोकबाट गिरफ्तार परेकोथिए गिरफ्तार पर्नुमा मेरो ब्यक्तिगत कमजोरीहोत म भन्नसक्दिन अन्तरघातको सिकार हुनपुगे त्यो बिसयमा यो लेखमा लेख्दिन एदि भोलि एउटा बहसको आवस्यक परेछभने त्यही बहस गरिनेछ गिरफ्तारगरेर इप्रका इटहरीमालगियो त्यहालगेपछी रिमान्डमालगे त्यहा विभिन्न कुराहरुको सोधपुछभए त्यहा हामिमाथी पुर्वाग्रह ढङ्गको व्यबहारभो बम बनाउने बिधङसक गतिविधि गर्ने त हैन भनेर भन्यो मैले जवाफमा स्पस्टकुरा यसरी बुझ्नुहोस क्रान्ती म मेरो निजि स्वार्थकालागी गरिएको होइन परिवर्तन भयोभने भोलि तपाइ तपाइका परिवारकालागी पनि हो तपाईं हाम्रोबिचको लडाइ होइन यो लडाइ भनेको संशोधनवादी र राज्यको सिस्टमका विरुद्ध हो त्यसैले तपाईं हामिले यसैगरी मुखछोडिहाल्नु हुदैन किनकी हामी जनताका एजेन्डा लिएर अगाडि बढेकाछौ तपाईं भनेको जनताले आफुलेनखाएर आफ्नोगास काटेर तिरेको करबाट जागिर गरिरहनुभाछ हाम्रो गिरफ्तारीगर्न माथिको आदेश होला तर तपाइहरुले विवेक प्रयोग गर्नुपर्छ ।

हामी राजनितीज्ञ हौउ हामिलाइ राजनीतिक व्यबहारगर्नुहोस राजनीतिक फेरबदल भैरहन्छ यो थाइत्यो हुदैन हिजो नेपालमा राजतन्त्रको अनत्यहोला भनेर कमैले आकलन गरेकाथिए चाहेरपनी त्यो परिवर्तन रोकिएन त्यत्रो राष्ट्रिय अन्तरास्ट्रिय चहलपहलले रोक्नसकेन नत सेनाप्रहरिले रोक्न सक्यो हामिले नेपालका हरेकजनताका मन मस्तिष्कमा परिवर्तनका एजेन्डा अटाउने ठाउँ बनायो अन्तमा राजतन्त्रको समाप्ति भयो भनेर जवाफ दिए मलाइ त्यहाबाट भित्र पठायो पछि इप्रका प्रमुखसित छलफलभो उहाकोकुरा नकारात्मक आए उहाको ढिपि जिद्दीमात्र थियो लगतै यसपी साप आउनुभो उहासित दुइघन्टाको बहस भयो र उहासकारात्मक हुनुभयो उहाले उहाको क्षेमताअनुसारको सहयोग पनि गर्नुभयो हिरासत बसाइहरु सामान्य रहए तर झापा जिल्लाको चन्द्रगढी कारागार भित्रपो गाहारो भयो त्यहा पुरै तानाशाही सिस्टम कुनैपनी सामाग्री लिनुपर्दा बाहिरको रेट भन्दा डवल महङ्गो मानसिक यातनात कतिहो कति भनेर साद्यछैन त्यहा फोनबाटै कारागारको आन्तरिक प्रशासनले परमहिना ६ लाख कमाउछ अरु पसलबाट कति कमाउछन होला कारागार व्यवस्थापनमा भित्र पसल नाइकेलाइ होइन अरुलाइ दिइनेछ्भनेर लेखिएको भएपनी सबै थोकका पसलहरु नाइकेहरुलाइ राख्नदिइएको हुन्छ भित्र एउटा अपराधीले नया भित्र पस्ने बन्दी कैदिलाइ त्यहाको नीति निर्देशन सिकाउने बहानामा तीस देखि साठी भाटा नखाएको कोहि हुदैन उपचारको व्यवस्था छैन उपचार नपाएर कैयोजना अकालमै ज्यान जानेगरेको छ यो राज्यको कर्तव्यहोइन उसको कब्जामा रहेका नागरिकको सम्पुर्ण व्यवस्था गर्नुपर्ने बाहिर मानवाधिकारका नाममा सम्पत्ति कमाउनेहरुको नजर जानुपर्दैन त्यस्तो ठाउमा हाम्रै पार्टीका झापा जिल्ला सेक्रेटरीले झापा जिल्ला सदस्यले साठी साठी भाटा खाएर आज उहाहरु एउटा शारीरिक पिडामा हुनुहुन्छ चौकिदार प्रत्येक बर्षमा फेरिनु पर्ने त्यस्तो देखिदैन लामोसमय देखि एउटै मान्छे चौकिदार खाइरहेको हुन्छ आर्थिको शोषण गरेर अकुल बाहिरहुने जेलरको सेटिङमा अकुल सम्पत्ति आर्जन गरिरहेका छन ।

उनिहरुलाइ युके जापान कोरिया त्यही छ यो बिसयमा कस्को ध्यानगयो नत राज्यको नत मानवअधिकार कर्मिको अदालत कानुन भनेको गरिवहरुकालागी मात्र रहेछ धनिहरु राज्यको पहुछ भएकाहरुलाइ कुनै कानुन लागदैन म झापा जेलबाट बाहिर निस्किदा जेलरसित कुरागरेकोथिए भित्र ज्यादती छ भनेर त्यस्को व्यवस्थापन गर्छु भनेर वचन दिएकोथियो खैत अवस्था उस्तैछ भनेर सुन्नमा आयो केहो यो म यो समाजिक सन्जालको माध्यमबाट आम जनता मिडियाक्रमिमा भित्रका पीडा शेयर गरिरहेको छु भित्र मानसिक यातनात छनै त्यसैमा श्रमशोषण पनि उतिकै छ । म बिमारी परे बिमारी परेकोबेला मलाइ काम अरायो म बिमारी छु काम गर्न सक्दिन भन्दा नाटक गर्यो भनेर भने डर धम्की दिएर काममा लगाए आज म शारीरिक पिडाको बिचबाट तडपिरहेको छु मेरो हाथनै नचल्ने अवस्थाबनाए त्यहाका अपराधीहरुले यस्को जवाफ मैले जेलरलाइ मागेकोथिए कुरा टार्नुभयो उहाले यहि अवस्था रहिरहनेहो भने जो कारागार भित्र बढी कैदी बन्दिलाइ सताउने गर्छ तिनिहरुका नामलिस्ट बनाएका छौ भोलि छोडिदैन बरु भौतिकरुपमा कुरवानी हुनुकिन नपरोस कोरोना दुरुहुदाको कुराहो भित्र रहेका अरु कैदी बन्दीहरुका पैसा सामाग्री कोरोन्टाइम्समा राखिन्थे नाइके हरुका डारेक्ट भित्र आउथे के नाइके हरुका सामाग्रीमा कोरोना आउदोरहेनछकी कैदी बन्दीहरुले पाउने हरप्रकारका स्केलहरुमा अन्यमिता छ कैदी बन्दीले पाउने खानामा समेत भ्रष्टाचार छ मासुखान पाएका छैनन नाइकेहरु व्यपार गर्न जिउदै खसी कुखुरा भित्र छिराएर काटेर मासु बेच्छन अरु कैदी बन्दीहरुका आफन्तले ल्याइदिएका मासुमा कोरोना आउँछ भनेर छिर्न दिइदैनथ्यो ।

यो कस्तो बिडम्बनाहो धेरै कारागारहरुको अनुभव गर्न पाइयो तर पुरै सिस्टम बिग्रेको कारागार चन्द्रगढी झापाको रहेको पाए राज्यको कुरा छोडो एउटा कारागार भित्र यस्तो भ्रष्टाचार हुदोरहेछ भने राज्यको अवस्था र राज्यसन्चालन गर्नेहरुको अवस्था कस्तोहोला आकलन गर्नुहोस झापाको जेलको अनुगमन गर्न आवस्यक छ अनुगमनमाजादा अनुगमनकर्ताले नाइके चौकिदारहरुलाइ साइडलगाएर त्यस भित्रका कैदी बन्दीहरुलाइ एकएक गरेर बुझेमात्र सत्यकुरो निस्किन्छ उनिहरुकै बिचबाट अनुगमन गर्नगएर नाइकेहरुकै अगाडि रातिको कुटाइखानबाट वचन कैदी बन्दिलाइ कारागारको अवस्था सोध्दा उनिहरु राम्रो रहेको कुरा बताउनेछन किनकी नराम्रो भन्यो भने कुटेर खाटमुनी हालिदिन्छ । उत्पिडन दमन अन्याय अत्याचारको चरम सिमाना नाघेको झापाकारागारको अवस्था छ । बाहिरबाट आफन्तले ल्याइदिएको सामाग्री समेत ल्याउन दिइदैन खोसेर उसको पसलमा राखिन्छ आफ्नो सामाग्री आफैले किन्न बाध्यहुन्छन । मेरो जीवन माथी खेलवाड गर्नेलाई म कुनैपनी हालतमा छोडने छैन मेरो यो हालत गर्नेहरु होसियार झापा कारागार यातनागृह होइन सुधारगृहमा रुपान्तरण गरियोस नाइके सहनाइके चौकिदारको भुमिका एकसालमा चेन्ज गर्ने सिस्टमको व्यवस्था गरियोस कैदी बन्दीहरुलाइ सस्तो सुलभ पसलको व्यवस्था गरियोस कैदी बन्दीहरुका वाक स्वतन्त्रता कायम गरियोस कैदी बन्दीले पाउने सुबिधामा भ्रष्टाचार नहोस योलेख सम्पुर्ण मिडियामा पुगाउन सहयोग गर्नुहुनेछ भन्ने आसा पनी लिएको छु ।

संतोस बिष्ट

Tags: संतोस बिष्ट

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

6 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

6 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि