Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सहकारी अभियान आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम बन्नु पर्ने – डा. रेग्मी


सहकारी अभियान आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो  माध्यम बन्नु पर्ने – डा. रेग्मी

काठमाडौं । सहकारी अभियानलाई आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम बनाउन तथा सुसंस्कृत, मर्यादित र कानूनको परिपालनामा अव्वल बनाउन सहकारीको दीर्घकालीन रणनीति बनाउनु पर्ने आवश्यकता रहेको छ । सहकारी अभियन्ताहरुसंगको अन्तरक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सो कुरा बताएका हुन् ।

देशको अर्थतन्त्रको एउटा खम्वाको रुपमा रहेको सहकारी क्षेत्रसंग सुखी नेपाली समृध्द नेपालको अवधारणालाई सार्थक वनाउन संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र बहुआयामिक गरिवी सूचकहरुको सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सामर्थ्य छ तर यसको लागि अव नयां सोच र सुसंस्कृत परिपाटीका साथ सहकारी अभियान अगाडी बढ्नु पर्ने कुरा उनले वताए । समुदायमा आधारित विकासको मूल मुद्दामा केन्द्रित सहकारी संस्थाहरु समन्यायिक विकास मार्फत देशमा आर्थिक सामाजिक रुपान्तरण गर्ने क्षमतालेयुक्त र भरोसायुक्त क्षेत्रमा रुपान्तरण हुन सक्ने प्रखर सामजिक उर्जाका क्षमताले युक्त छन् ।

सहकारीका मूलभूत आदर्श र सिध्दान्तहरुको व्यवहारिक प्रयोग र कानूनको परिपालना गर्ने परिपाटीको विकास तथा स्व अनुशासनको आदर्श मर्यादाको परिपालना हुन सकेमा सामाजिक उर्जाको रुपमा रहेका सहकारी क्षेत्र संस्थागत सुशासनको आयाममा समेत अव्वल सावित हुनु आवश्यक रहेको कुरा उनले बताए । आगामी दश वर्षभित्रमा सहकारी क्षेत्रले प्राथमिकता क्षेत्रमा बढाउने लगानी कृषि र यसका अन्तरसम्बन्धित क्षेत्रमा गर्ने लगानी र सो बाट गर्न सक्ने उत्पादनको पूर्वानुमान सहितको दीर्घकालीन रणनीतिको आवश्यकता रहेको र यसले उद्यमशीलता तथा आत्मनिर्भरता प्रबर्ध्दन रोजगारी सिर्जना , गरिवी न्यूनीकरण, आयात प्रतिस्थापन जस्ता क्षेत्रहरुमा योगदान दिनु पर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रमका सहभागीहरुले सहकारीमा नकारात्मक प्रवृत्तिको नियन्त्रणका लागि स्व अनुशासन र कानूनको परिपालना गरेका सहकारीहरुलाइ प्रोत्साहन अहिलेको अवश्यकता रहेको तथा सहकारीमा स्वच्छता र सहकार्य अहिलेको आवश्यकता रहेको बताए। केही सहकारी संस्थाहरुमा देखिएको विकृतिले सारा सहकारीहरु आरोपित हुने स्थितिको अन्त्य गर्न सहकारी संस्थाका संघ महासंघहरु सक्रिय हुनु पर्ने उनीहरुको धारणा रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो
पत्र-पत्रिका

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

1 day ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै
पत्र-पत्रिका

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

1 day ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै
पत्र-पत्रिका

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

1 day ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत
पत्र-पत्रिका

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

1 day ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
पत्र-पत्रिका

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

1 day ago
डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

4 days ago

ताजा समाचार

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

1 day ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

1 day ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

1 day ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

1 day ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि