Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल


ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल

काठमाडौं । नेपाली राजनीतिको परिस्थिति आज फेरिएको छ । ४ मंसिरको चुनावबाट प्राप्त म्यान्डेट १० पुसमा अचानक निमोठिएको राजनीतिक परिस्थिति करेक्सनको बाटोमा अघि बढेको छ ।

एमालेको चक्रब्यूहमा अपहरण भएको जनमत ट्रयाकमा आएको छ । ८ दलीय गठबन्धन बनेको छ । कांग्रेसका रामचन्द्र पौडेल साझा उम्मेदवार बनेका छन् । पक्कै पनि यी परिस्थिति ल्याउन कांग्रेस सभापति शेरबहादुर देउवादेखि पदाधिकारीको महत्त्वपूर्ण कसरत छ । तै पनि कांग्रेसका एक युवा नेताले आफ्नै तहबाट छुट्टै पहल गरेका थिए । त्यसको हरेक अपडेट उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि गराइरहे । पुस १० को अप्रत्याशित वामपन्थी सहमति पछि सिंगो कांग्रेसलाई नै झट्का लागेको थियो ।

स्वभाविक रुपमा युवा नेता विकाशकुमार ठाकुरलाई पनि आघात पुग्यो । देशमा विकास र सुशासन ल्याउन कांग्रेस नेतृत्वमा बलियो सरकार बन्ने र शान्ति प्रक्रियाका बाँकी पूरा गर्ने अपेक्षा लिएर बसिरहेका ठाकुरका लागि १० पुस एकदमै अनपेक्षित थियो । अनपेक्षित कदममा आवेगका रुपमा लिनेभन्दा पनि धेर्यताका साथ रणनीति बनाउने र नेताहरुलाई घच्घच्याउने काममा युवा नेता ठाकुर खटिएका थिए । उनले प्रभावशाली नेता बालकृष्ण खाणदेखि थुप्रै शीर्ष नेताहरुलाई घच्घच्याउने तथा रणनीति मुभका लागि सल्लाह सुझाव दिने र सक्रिय गराउन भूमिका खेले । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सभापति शेरबहादुर देउवाको जोखिमपूर्ण निर्णयपछि ठाकुरले जनमतअनुसारको गठबन्धन ब्युँताउन दौडधुपमा लागेका थिए । सभामुख र उपसभामुखको निर्वाचनमा उम्मेदवार खडा गर्ने, राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने ठाकुरसमेत सम्मिलित रणनीतिकै परिणाम थियो ।

राष्ट्रपति कांग्रेसको पोल्टामा पार्न पार्टी पदाधिकारीजस्तै ठाकुरले आफ्नो तहबाट पहल थालेका थिए । प्रचण्ड चुनावकै जनादेशमा फर्किने वातावरण बनाउन उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेले । रणनीतिअनुसार ठाकुरले अघिल्लो शनिबार नै ७२ घण्टाभित्र कोर्स करेक्सन हुने घोषणा गरेका थिए । नभन्दै ८ दलीय गठबन्धन बन्यो । राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निश्चित भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट बसेर प्रारम्भ गरेको चक्रब्यूहको अन्त्य गरेपछि ठाकुरले भनेका छन्, ‘पुस १० मा हाम्रो ‘ओभर कण्फिडेन्स’ र ओलीको धोका एवम् वेईमानीका कारण सत्ताविहीन हुन पुगेको कांग्रेसले पुस २६ मा ‘घरमे घुसके मारेंगे’ रणनीतिका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । पुस २६ बाट फाल्गुण १३ आईपुग्दा नतिजा सबैको सामुन्ने छ । राजनितीमा धोका र बेईमानीका साथ होईन् रणनितीका साथ काम गर्ने नेता हुन् शेर बहादुर देउवा ।’

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

6 days ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि