Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर


सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनको वकालत गर्न थालेका छन् । हुँदै नभएको विषयमा अन्य मित्र राष्ट्रको खेदो खनेर ओलीले चीनप्रति वफादारिता देखाउन थालेका हुन् । फागुन २० मा स्थानीय तह कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्ने निर्णय गरेर सरकारले विदेशीको दलाली गरेको आरोप लगाएका थिए ।

परराष्ट्र मामिलाजस्तो संवेदनशील विषयमा दिइएको यो अभिव्यक्ति झुटो भएको खुलेको छ । न सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापनाको निर्णय गरेको छ, न कुनै प्रक्रिया नै अघि बढेको छ । सत्ता गुमाएको झोंकमा ओलीले दिउँसै झुटो बोलेर नक्कली राष्ट्रवादी हुने होड भ्रम फैलाउन थालेपछि एमालेकै कार्यकर्ताले काउन्टर गरेका छन् । चीनको बफादारी गर्न हुँदै नभएको कुरा बोलेका ओलीले यो मित्रराष्ट्र चीनमाथिको गद्दारी भएको बताएका थिए । चीनको बफादारिता गर्दा ओलीले अन्य मित्रराष्ट्रमाथि विषवमन गरेका छन् ।

चीनको बफादारिताका लागि प्रतिपक्षी दलको नेताले परराष्ट्र नीतिमाथि नै आँच पुर्‍याउने गरी तथ्यहीन अभिव्यक्ति दिएपछि सरकारले काउन्टर गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा बौद्ध विश्वविद्यालय खोल्ने कुनै तयारी नभएको स्पष्ट पार्दै ओलीको अभिव्यक्ति राजनीतिक पूर्वाग्रह र कुण्ठा भएको बताइन् । यो नेपाल सरकारलाई अनावश्यक लान्छना लगाउने र भ्रमपूर्ण प्रचार गरेर स्वार्थसिद्धि गर्ने षडयन्त्र भएको उनको भनाइ छ ।

रोचक त के छ भने एमालेकै कार्यकर्ता तथा एमालेबाट गाउँपालिका अध्यक्ष रहेका रिङजिन नामगेल गुरुङले बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेका थिए । यही विषयलाई आधार बनाएर ओलीले सरकारविरुद्ध भ्रम छर्दै झुट बोलेका थिए । यो विषयको छानविन हुने सरकारकी प्रवक्ता सञ्चारमन्त्री शर्माले बताइन् । ‘सरकारको स्वीकृति नलिईकन कुनै गाउँपालिका अध्यक्षले दूतावासमा पत्राचार गर्न मिल्दैन । त्यो उसको अधिकार क्षेत्रभन्दा बाहिर पर्छ । त्यसबारे हामी छानबिन गर्छौं,’ उनले भनिन् ।

यो घटनामा एमाले कार्यकर्ता तथा गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टले राजनीति नगर्न चेतावनी दिएका छन् । ‘सके सहयोग गर्नुहोस् नसके आँच नपुर्याउन तथा यो विषयलाई राजनीतिक नबनाउ,’ उनले भने, ‘त्यहाँ विश्वविद्यालय बनाउँदैमा चीनविरुद्ध गद्दारी हुँदैन ।’ यो घटनामात्रै होइन पछिल्ला घटनामा एमाले अध्यक्ष ओलीले निरन्तर चीनको पक्षमा वकालत गर्दै आएका छन् ।

आफू प्रधानमन्त्री भएका बेला हुम्लामा चीनले सीमा मिचेको विषयलाई ओलीले बचाउ गरेका थिए । सीमा मिचिएको फेला नपरेको रिपोर्ट बनाउन लगाएका थिए । यसरी उत्तरी छिमेकी चीनप्रति अस्वभाविक सदभाव राख्दै आएका ओली दक्षिण छिमेकी भारतप्रति सधै नकारात्मक दृष्टिकोण राखेर सिजनल राष्ट्रवादी बन्ने होडमा अग्रसर छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

10 mins ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

4 hours ago
पत्र-पत्रिका

22 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

23 hours ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

10 mins ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

2 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

4 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

22 hours ago

22 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि