Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी


मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

काठमाडौं । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ ।

१० पुसमा केन्द्रमा गठबन्धन भत्किँदा मुख्यमन्त्री गुमाएको कांग्रेसले अहिले केन्द्रमा आफ्नो नेतृत्वको गठबन्धन बनेपछि प्रदेशमा दाबी अघि सारेको हो । अहिले मधेश प्रदेशमा जसपाबाट रामसरोज यादव मुख्यमन्त्री छन् ।

जसपालाई गठबन्धनमा उपराष्ट्रपति पद र अब विस्तार हुने मन्त्रिमण्डलमा मालदार मन्त्रालय दिने तयारी भएकाले शक्ति सन्तुलनका हिसाबमा मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिन लागेको हो ।

यसबारेमा सत्ता गठबन्धनबाट निर्णय हुने कांग्रेस नेता अजयकुमार चौरासियाले बताए । मधेश प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीमा दाबी रहेको उल्लेख गर्दै चौरासियाले मुख्यमन्त्रीका विषयमा गठबन्धनभित्रबाट टुंगो लाग्ने बताए । अबको कार्यकाल कांग्रेसले सम्हाल्ने उनले स्पष्ट पारे ।

नेताहरुकाअनुसार कांग्रेसबाट कृष्णा यादव र वीरेन्द्र सिंह मुख्यमन्त्रीको दाबेदार छन् । ५ चैतमा केन्द्रमा सरकार विस्तार भएपछि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको तयारी गठबन्धनको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो
पत्र-पत्रिका

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

12 hours ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै
पत्र-पत्रिका

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

12 hours ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै
पत्र-पत्रिका

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

12 hours ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत
पत्र-पत्रिका

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

12 hours ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
पत्र-पत्रिका

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

13 hours ago
डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

3 days ago

ताजा समाचार

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

12 hours ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

12 hours ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

12 hours ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

12 hours ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

13 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि