Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन


नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

सिन्धुली हुंदै उदयपुर, सिराहा र धनुषा जिल्लाको सिमाना भएर बग्ने तराईको महत्वपुर्ण नदी कमलामा चिन सरकारले भण्डारणको लागि उक्त नदीलाई प्रयोग गर्न तत्कालीन प्रदेश न. २ को सरकार संग मिलोमतो गरी उक्तनदी कब्जामा लिने कोशिष गरेको छ ।
चिनले नेपालको तराईक्षेत्रमा रणनितिक महत्वका साथ आफ्ना गतिविधि सञ्चालन गर्न त्यस क्षेत्रमा आफ्नो नजर लगाउन सुरु गरेको छ । तत्कालीन प्रदेश न. २ को सरकारको उधोग पर्यटन तथा वन मन्त्रालयले भण्डारण तथा अन्य प्रयोजनका लागि चिनिया कम्पनिलाई अनुमति दिइसकेको छ । चिनले नेपालको उत्तरी हिमाली क्षेत्रमा विकासको क्रममा आफ्नो प्रभुत्वलाई स्थापित गर्दै नेपालको तराई क्षेत्रमा समेत आफ्नो नजर लगाउन सुरु गरी सकेको छ । चिनको निर्माण कम्पनि चिनिया रेल्वे इन्जिीनियरिङ गु्रप कम्पनि लिमिटेडले कमलानदि क्षेत्रमा भण्डारण र अन्य प्रयोजनको लागि लाइसेन्स लिई सकेको छ । अघिल्लो वर्ष मात्र चिनको एल. एल. इ. यु विश्व विधालयबाट कमलानदीको अध्ययन गर्न आएको चिनिया वैज्ञानिक टोलिले कमला नदी जलाधार क्षेत्रमाआएर अध्ययन र अवलोकन गरेको थियो ।
अवलोकन गरेर चिनिया टोली फर्किने वितीकै तत्कालीन प्रदेश न. २ सरकारले चिनिया कम्पनिलाई भण्डारणको अनुमति दिएको थियो । अनुमति दिनु भन्दा अगाडी पहिले संघीय मन्त्रालय तथा वातावरण विभागद्धारा वा सिचाई विभागद्धारा अध्ययन हुनुपर्नेमा त्यसो नभई हचुवाको भरमा कमला नदी चिनलाई दिईएको छ । भारत संग सिमा जोडिएको कमलानदीमा चिनको उपस्थितीलाई सकरात्मक मान्न सकिदैन । चिनले तराईको कमलानदीलाई भण्डारण र अन्य प्रयोजनका लागि दिनको लागि करिब ४ वर्ष अघि देखिनै प्रदेश न. २ सरकारलाई दवाव सिर्जना गरिरहेको थियो ।

तत्कालीन प्रदेश न. २ को प्रदेश सरकारले विना अध्ययन र विना अनुगमन नै कमला नदी चिनलाई प्रयोगगर्न अनुमति दिएको थियोे । तराई क्षेत्रमा चिनले के के गतिविधि गर्छ त्यो अहिले सम्म प्रदेश न. २ सरकारलाई पनि पत्तो छैन । यसरि आफ्नो मुलुकको प्राकृतिक सम्पदालाई अर्को मुलुकलाई हचुवाको भरमा दिदा मुलुककै राष्ट्रियता माथि गम्भिरसंकट आउन सक्ने हुन्छ । नेपालको उतरी जिल्लाहरुमा चिनले गरेको सिमाअतिक्रमण र सिमानाकामा गरेको अघोषित नाकाबन्दी पछी नेपालमा त्यस्को विरोधमा भएका अभियानका बेला चिनले भने विभिन्न सहयोग अनुदान भनेर आवाज उठ्न नदिने रणनिती बनाएको थियो । उत्तरी जिल्लाहरुमा सिमा अतिक्रमणको विवाद समाधान नहुंदै फेरी चिनले तराईको कमलानदीलाई आफ्नो कब्जामा लिने रणनिती लिएको छ । यसमा प्रदेश न. २ को सरकारले पनि सहयोग गरिरहेको छ ।

तराईमा चिनको बढ्दो लगानी अस्वाभाविक तरिकाले बढेर जाने देखिन्छ । चिनको महत्वकांक्षी परियोजना – बिआरआइ) मार्फत पनि चिन सरकारले थप आयोजनाहरु तराईमा सञ्चालन गर्ने तयारी स्वरुप नै कमला नदीको हस्तक्षेपलाई मान्न सकिन्छ । अरु संयौ हिमनदीहरु हुंदा हुंदै कमला नदीलाई नै रोज्नु चिनको रणनितिक स्वार्थ हो । उसले यस काममा उक्त चिनिया कम्पनिमा कार्यरत नेपाली इन्जिीनियरहरुलाई नै प्रयोगगरी क्रसर प्लान्ट उपयोगको पनि अनुमति मागेका छन् । यसबाट चिन तराईमा आफ्नो उपस्थिीतिलाई बलियो बनाउन खोजिरहेको छ ।

तराईमा चिनको बढ्दो उपस्थीति भु– राजनितीक हिसाबले राम्रो नभएको सुरक्षा मामिला जानकारहरु बताउछन् । यसलाई चिनले आफ्नो स्वार्थमा नेपाली भुमिबाट विभिन्न गतिविधि गर्नसक्छ । चिन सरकारले लगानीको आस देखाएर नेपालका प्राकृतिक र भौतिक सम्पतिमाथि नजर लगाएको छ ।

निर्यात व्यापारमा नेपाललाई घाटा व्यर्होर्न बाध्य बनाएको चिनले नेपालको कुलग्राहस्थ उत्पादनले धान्न नसक्ने ऋण बोकाइ सकेको छ । हिमाली क्षेत्रमा मात्र आफ्नो उपस्थीति जनाउंदै आईरहेको चिनले पछील्लो समय तराई क्षेत्रमा समेत आफ्नो उपस्थिीतिलाई स्थापित गराउन प्रयास गरिरहेको छ । निती,नियम र कानुन विपरीत देशको भौतिक सम्पतिहरु एक पछी अर्को गर्दै चिनिया कम्पनिहरुलाई प्रयोग गर्न दिनु यो राष्ट्रको लागि चुनौती पूर्ण हुनसक्छ । सिद्धार्थअनलाइन

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

60 mins ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

6 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 week ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

60 mins ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि