दार्चुला । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंशिक क्याम्पस लटिनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी सयुक्त उम्मेदवार जगदिश कोट्टारी निर्वाचित भएका छन् ।
४४ मत प्राप्त गर्दै कोट्टारी विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी (नेपाली कांग्रेस) निकट नेपाल बिद्यार्थी संघका उम्मेदवार जनक विष्टलाई पराजित गरेका हुन् । विष्टले ३२मत ल्याएका थिए ।
तपाईको प्रतिक्रिया