Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अतिक्रमण गरी निर्माण भएका टहरा भत्काउने सर्वदलिय सहमति

अतिक्रमण गरी निर्माण भएका टहरा भत्काउने सर्वदलिय सहमति


अतिक्रमण गरी निर्माण भएका टहरा भत्काउने सर्वदलिय सहमति

कोहलपुर, भदौ ५,

बाँकेको कोहलपुर नगरपालिका ११ मा क्रकेट मैदान नजिकै नगर विकासको जग्गामा अतिक्रमण गरी निर्माण भएका टहराहरु भत्काउन सहमति जनाएका छन् ।

सर्वदलिय बैंठकमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेश सभा सदस्यहरु दुर्गा चौधरी, कृष्णा केसी ‘नमुना’, बसन्ती अधिकारी, संविधान सभाका पूर्वसभामुख पूर्ण कुमारी सुवेदी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, कोहलपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र शर्मा, नेकपा समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सगठन विभाग सचिव सि.एम उपाध्याय, राप्रपाका नगर संयोजक रुद्रमणी न्यौपाने, नागरिक उन्मुक्ती पार्टीका जिल्ला सचिव भूम बहादुर भण्डारी लगायतले सहमति जनाउँदै हटाउनुपर्ने बताएका थिए ।

कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धमा आज कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा विभिन्न ३१ जना राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले नगर विकासको स्वामित्वमा रहेको जग्गामा निर्मित सरचना खाली गर्न सात दिनको समय दिने सहमति गरेका हुन् । साथै कार्यान्वयनका लागि समिति समेत गठन गरिएको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक दलका प्रतिनिधि सम्मेलित समिति गठन गरिएको हो ।

समितिमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमालेका तर्फबाट नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादीका तर्फबाट नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगर सभापति भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर संयोजक रुद्रमणी न्यापने, नेकपा एकिकृत समाजवादीका तर्फबाट नगर अध्यक्ष शिव डाँगी, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट जिल्ला सचिव भूम बहादुर भण्डार, नेपाल मजदुर किसान पार्टीका तर्फबाट नगर अध्यक्ष खड्क थापा र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नगर अध्यक्ष तिलक राज पौडेल रहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

23 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

23 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि