Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

‘जीएमआरसगको सम्झौता खारेज भएको घोषणा गर !’


‘जीएमआरसगको सम्झौता खारेज भएको घोषणा गर !’

काठमाडौं  । नेपालको राष्ट्रिय हित बिपरीत नेपाल सरकारले भारतको जीएमआर कम्पनीसँग गरेको माथिल्लो कर्णाली जल बिद्यूत परियोजना सम्बन्धी सम्झौता कानुनीरुपमा रद्द भइसकेको र अब त्यो म्याद नाघेको राष्ट्रघाती सम्झौता  खारेजी गर्नु पर्ने बिभिन्न राजनीतिक दल र बिज्ञहरुले माग गरेका छन् ।

१३ बर्षदेखिको यो सम्झौता कानुनीरुपमा समाप्त भइसकेको भए पनि अझै पनि जीएमआरलाई पुनः म्याद थप गर्ने चर्चा चलिरहेको सन्दर्भमा त्यसको जोडदार बिरोध गर्दै राजधानीमा हिजो सम्पन्न  अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै बक्ताहरुले यो माथिल्लो कर्णाली जल बिद्यूत जस्तो सुरक्षित, किफायती र दीगो सम्भावना बोकेको परयोजना नेपालले आफै बनाउन सक्तछ र बनाउनु पर्दछ भन्ने कुरामा बिशेष जोड दिएका थिए  ।

यस क्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक लोकनारायण सुवेदीले शासक वर्गमा कुरा आत्मनिर्भरताको गर्ने, तर काम परनिर्भरताको गर्ने प्रवृत्ति रहेको बताउदै  नेपालको बिकासको लाइफ लाइन रहेको जलश्रोतको राष्ट्रिय हितमा सदुपयोग नगरी देशलाई समुन्नत तुल्याउने अर्को बाटै छैन भन्ने कुरा प्रष्ट पारेका थिए ।

अर्का बक्ता देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव तथा नेकपा(क्रान्तिकारी माओवादीका) नेता  परि थापाले देशमा राष्ट्रहितको पक्षमा सामूहिक रूपमा संवाद गर्नुपर्दछ भन्ने जागरण आएकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय विकास निर्माणसम्बन्धी राष्ट्रिय नीति बनाउन पर्ने राष्ट्रिय आवश्यकता रहेको औंल्याएका थिए ।

राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीले २०० मेगावाट विद्युतको अभावमा अहिलेसम्म नेपालमा मल कारखाना खोल्न नसकिएको बताउँदै यस्तो देशबाट तत्कालै विद्युत निर्यातको आशा राख्नु व्यर्थ रहेको प्रष्ट पारेका थिए ।

 कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प सांसद दुर्गा पौडेलले अपर कर्णाली परियोजना स्वदेशी क्षमताभित्रको योजना भएको  भन्दै

 ‘अपर कर्णालीका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नै नरहेको बताइन् ।’ स्वदेशी लगानीबाट नै अपर कर्णालीजस्ता परियोजना सम्पन्न सकिने आत्मविश्वास ब्यक्त गरिन्  उनले सरकारले नागरिक सेयर आह्वान गरेमा लगानीको समस्या नरहने उहाँले बताउनुभयो ।

कार्यक्रममा  नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले अपर कर्णाली परियोजनाप्रतिको असहमति विरोधका लागि विरोध मात्रै नभएको र  ‘कुनै पनि परियोजना सम्पन्न गर्दा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ’ भन्ने कुरा स्पष्ट पारे । । उनले माफिया र भ्रष्टलाई पोस्नका लागि कुनै योजना अगाडि सारिनु हुन्न भन्दै उनलेअपर कर्णाली परियोजना नेपाली जनता आफैले बनाउन सक्ने औंल्याए  ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशमा शासकसित शासन गर्ने तरिका नभएको र प्रतिपक्षीमा खरबदारी गर्ने चरित्र नभएको बताउँदै देशभक्तिको मार्गमा आइपरेका कठिनाइँ भोग्न तयार रहन आग्रह गरेका थिए ।

कार्यक्रममा जलश्रोतविद तथा विज्ञहरू दीपक ज्ञवाली र रतन भण्डारीले सम्बोधन गर्दै जिएमआरको खराब रेकर्ड दशाउँदै  विद्युत निर्यातको व्यर्थको सपनाबारे देशलाई सजग गराउनुपर्ने आवश्यकतामा जोड दिदै जीएमआर झिगे दाउ थापेर पैसा खाने निर्माण कम्पनी हो भन्ने प्रष्ट पारेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पूर्व उद्योगमन्त्री कर्ण थापा, जनसमाजवादी पार्टीका डम्बरविक्रम कार्की र नेकपा (माओवादी–केन्द्र) का गोपाल किराँतीहरुले पनि जीएआरको सकिएको म्याद नबिकरण गर्न नहुने र नेपालीहरुले आफैले माथिल्लो कर्णाली परियोजना बाउनु पर्ने दृढ मन्तव्य राखेका थिए ।

दीपक शाहीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता  माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीले गर्दै “सरकार, माथिल्लो कर्णाली जिएमआरसँगको सम्झौता खारेज भएको घोषणा गर !” शीर्षकको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको आयोजक नेकपा (मसाल), नेकपा (क्रान्तिकारी(माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जागरण मञ्च, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान रहेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

2 hours ago
पत्र-पत्रिका

21 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

21 hours ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

1 week ago

ताजा समाचार

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 mins ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

2 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

21 hours ago

21 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

21 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि