दार्चुला । कोरोना संक्रमित बजार रमाउदै स्थानिय प्रशासन मुख दर्शक ।
दार्चला जिल्लाकोे मार्मा गाउँपालिकाले १८ गतेको निर्णय अनुसार लटिनाथ बजार सिल र पिसिआर गर्न नमानि घर गएका स्थानियको घर पनि सिल गर्ने निर्णय गर्यो तर घर त परै जाओस बजार पनि खुलै देखिन थालेका छन ।
पिसिआर नगरि घर गएका मान्छे मज्जाले घुमेका छन एक दिन त मर्मति र बिम्थि पुलमा पनि पुलिस डिउटि देखिएका तर आजकल कहाँ गए होलान । हेरै २१ गते कतिको पिसिआर गर्छन।
तपाईको प्रतिक्रिया