Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

प्रेम र यौन


प्रेम र यौन

मानवको यौन प्रवृति सहजरुपले निहित रहन्छ । कहि कतै प्रेमको संघालोमा यौनले लिएको हुन्छ कहि यौनको परिधिमा प्रेमले लिएको हुन्छ प्रेम र यौन शायद मलाइ लाग्छ मानवको स्वाविक भावना हो । यस्ता भावनाहरुको अस्तित्व समाजमै निर्भर रहन्छ । प्रेम र यौनभावना शायद त्यस्ता मौलिक भावना हुन जस्तोकी मान्छे तिनिनिहरुलाई सम्झी रहन्छन हुनस्क्छ यी भावनाहरु मानवले सामाजिक सङगठनवाट प्राप्तगरेका भावना हुन र हुनस्क्छ । मानिसका अनेकानेक आवश्यकताहरु छन् त्यस्मा धेरैजसो त्यस्ता आवश्यकताहरु छन जो मौलिक नभएर सामाजिक परिस्थितिमा अरु वाहिरी कारणले गर्दा सृजना हुनगएका छन् तर केही त्यस्ता पनि मौलिक आवश्यकताहरु छन जो मानिसका लागि अनिवार्य छन् र जुनसुकै स्थितिमा पनि ती आवश्यकतालाई मानिसको स्वभाविक आवश्यकता हो यौन, यौनको सहज वृर्त्तिको मौलिक रूपमा सामाजिक अभिव्यक्ति हुन्छ । यौन भित्र घृणा मान्छे जन्मने बितिकै उसले आफ्नो जीवनमा स्वाभाविक रुपमाकेही वृर्त्तिलाइ लिएरै जन्मेको हुन्छ । यहाँ एउटा प्रश्न मौलिक मानवीय सहज वृर्त्तिलाई आत्माले दमन गर्ने प्रयासमा चित्तको चन्चल्य झन उग्रतर हुन्छ । मानवका यी अधिकारको आवस्यकताले प्रेम र यौन उपक्षा गर्न सक्दैन । यस्ता विचारको उपेक्षाले आफुले आफैलाई घातक वदला लिन्छ । मेरो विचारमा मौलिक आवश्यकताको स्वाभाविक सन्तुष्टि प्रेम र यौन मनको शान्तिका निम्ति परमावश्यक छ । कुनै धर्म कर्म गरेर त्यस्को विरुद्ध विद्रोह भाव उत्पादन गरेर त्यस्को अन्त हुँदैन । यौन र प्रेम पनि त्यसवाट विरत भएर अन्तगर्न सकिन्न, यौनको दमन सोभाविक सम्भव छैन तर शामना गर्नु पर्छ । हुनत भोजनको दैनिक आवश्यकता जस्तै मानव शरिरलाई असरगर्ने किसिमको क्षुधा यौन होइन यौनताकी अभिव्यक्तिपनि स्थुल किसिमको हुँदैन । किनभने खानाको आवश्यकता भन्दा यसको आवश्यकताको स्रोत मानव शरीर र मनको भित्री तहमा लुकेर वसेको हुन्छ यौन । यौन र प्रेम वृत्तिमाथी पूरा विजय प्राप्त गर्न सकिन्छ यो भनेको भयानक ठुलो भ्रम हो जसको आधारमा हाम्रो मानव समाजका धेरैले नियम निषेधाज्ञा र मान्यताहरु अविलम्बित छन् । यौनक्षुधाको सन्तुष्टि रतिकृर्यावाट शान्त गरिएन भने प्राकृतिले ठुलो प्रतिशोध लिन्छ । सवैभन्दा भयानक दण्ड उनै व्यक्तिले आफ्नो अन्तरगतको क्षेत्रमा, मस्तिष्कमा भोग्न पुग्छ यौन आवश्यकताको पुर्ती चाहना पुर्ती गर्ने व्यक्ति मानिसको चित्त अरु बिषय बराबर रहेको खण्डमा र तुलनात्मक दृष्टिबाट यौनक्षुधामाथी अस्वभाविक तरिकाले फमन,दोहन गत्न खोज्छ त्यो व्यक्तिको चित्तनभन्दा कौयो गुणा अस्थिर रहन्छ । यस सम्बन्धमा विचारगर्नु पर्ने बिषयता हो जोकि सामाजिक नियम र मान्छेको सहज स्वभावको आपसको बेमेलबाट उत्पन्न हुनेकुराहो । खासमात सामाजिक नियम र व्यवस्था त्यही समाजको आदर्शलाई ध्यानमा राखेर वसेको हुन्छ । समाजलेनै स्थापित गर्छ । यो कुनै आवश्यकता होइन कि यी उद्देश्य र व्यवस्था मानव स्वभाविक मौलिक वृतिहरुको अनुरुप हो । प्रेम र यौन एक रथका दुई पाङग्रा हुन । यो कुरा प्रकृतिले रचेको एउटा ग्याम जस्तै हो । यसलाई जवरजस्ती पचाउन खोजियोभने स्वास्थ्यमा शिथिल पैदाहुन्छ यौनलाई सामान्य रुपमा वुझ्दा हुन्छ भन्न खोजेकोहो मैले ।।

Tags: प्रेम र यौन

तपाईको प्रतिक्रिया

Related Posts

सरकारी सवारी साधनको चरम दुरुपयोग
विविध

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 hour ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग
विविध

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

4 days ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 
विविध

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 hour ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि