Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भारतीयहरु ईतिहासलाई तोडमोड गर्न नियोजित रुपमा लागेको प्रष्ट छ


भारतीयहरु ईतिहासलाई तोडमोड गर्न नियोजित रुपमा लागेको प्रष्ट छ

– जय प्रकाश बगाले 

भारतमा लामो समयदेखिको विवादित अयोध्याको विषयमा गत वर्षको नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले विवादित क्षेत्रमा राम मन्दिर नै बनाउन बाटो खुल्ला गरेपछि मोदीको अयोध्यामा राम मन्दिर बनाउन अयोध्यामा आगामी अगस्ट ५  अर्थात आज  राम मन्दिरको शिलान्यास (भूमि पूजन) हुँदैछ । त्यसैको तयारी स्वरुप अहिले अयोध्यालाई फूल र बत्तीले सिंगारिएको छ । तर नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले एक प्रसंगमा भारतको अयोध्या राम जन्मस्थल नभइ नेपालको ठोरिमा अबस्थित अयोध्यापुरी रामको बास्तबिक जन्मस्थल भएको भन्ने अभिब्यक्तिले फेरि अर्को तरंग थपेको छ । जुन कुनै हालतमा अयोध्यामा राम मन्दिर बनाउन लागि ठिक्क परेको भारतलाई नेपालको प्रमको भनाइले त नरोक्ला तर फेरि एउटा बहसको विषय चै पक्कै बनेको छ ।

बृटिश उपनिवेश कालपश्चात भारतले औपचारिक रुपमा आफ्नो ईतिहास लेख्न सुरु गरेको थियो । प्रायजसो भारतीय इतिहास ब्रिटिश शासकहरुको कथन र अनुमानमा आधारित रहेको पाइन्छ । भारतीय ईतिहासकार सत्यकेनु बिध्याकारले लेखेको ‘प्राचिन भारतिय ईतिहासको बैदिक युग’ मा मनु राजाले राज्य गरेको मध्यदेशको राजधानि अयोध्या भनि उल्लेख गरेको पाइन्छ। यद्यपि नेपालको ठोरि नजिकैको अहिले चर्चामा आएको अयोध्यालाई  पनि प्राचिन कालमा मध्य तराइ वा मध्यदेश भनिन्थ्यो ।  इपु २५०० को मनुको ६४ औ पिढिका राजा दशरथ लगभग इपु १३०० तिरका हुनुपर्छ र मिथिलाका राजा जनक पनि त्यतिबेलातिरकै भएको ईतिहासकारहरुको बुझाइ छ । 

भारतियहरुले काल्पनिक रुपमा अयोध्या नजिकैको नदिलाइ सरयु नदि भनि नामाकरण गरे । यसर्थमा अहिले प्रचलनमा आएका रामायण र बेदमा उल्लेखित कुराहरु पनि रचनाकारकै शब्दमा होइनन्, अनुसरण कर्ताले परिमार्जन गर्दै लिपिबद्ध गरेका हुन् । 

दसरथ र रामका समकालिन बाल्मिकी ऋषि पनि ईपु १३०० तिरकै हुन् । नेपालको बराहक्षेत्रदेखि देवघाटस्थित बाल्मिकि आश्रम हुदै मुक्तिनाथ सम्मको भागलाप बैदिक आर्यहरुको केन्द्र मानिन्थ्यो । बाल्मिकी ऋषिको आश्रम वरिपरिको क्षेत्रलाइ रामनामसँग जोडेर चर्चा हुने गरेको थियो । बैदिक सभ्यताको केन्द्र मा रहेको बाल्मिकी आश्रम लाइ आधार मानि हेर्दा ढोरिस्थित अयोध्यापुरी रामको जन्मस्थल हुन सक्छ । बाल्मिले इपु १३०० मा लेखेको रामायणलाइ पछि पुस्तकको स्वरुप दिने बेलामा इपु ५०० तिरका बुद्धको निन्दा गरिएको प्रसँगले भारतियहरु ईतिहासलाइ तोडमोड गर्न नियोजित रुपमा लागेको प्रष्टै हुन्छ । यस्तै अन्य कतिपय ग्रन्थहरुको लेखाइपनि यस्तै प्रकृतिका छन । रामलाइ त्रेता युगको भनेर मानिएका पनि युगहरु(सत्य, त्रेता, द्वापर, कलि) प्रतिको ऐतिहासिक पृष्ठभूमि एकआपसमा मिल्दैनन् । जसबाट युगको बिभाजन पनि तथ्यमा आधारित छैनन । अयोध्यापुरी नजिकैको सरयु नदिको नाम २०० सालतिर लिच्छविहरुले राज्य कब्जा गरेपछि किरातकालीन अवशेषहरु मेटाउने क्रममा नारायणि, राप्ति या माडि भनि परिवर्तन गरेको हुनसक्ने ईतिहासबिधहरुको आशंका रहेको छ, पछि भारतियहरुले काल्पनिक रुपमा अयोध्या नजिकैको नदिलाइ सरयु नदि भनि नामाकरण गरे । यसर्थमा अहिले प्रचलनमा आएका रामायण र बेदमा उल्लेखित कुराहरु पनि रचनाकारकै शब्दमा होइनन्, अनुसरण कर्ताले परिमार्जन गर्दै लिपिबद्ध गरेका हुन् । 

सन् १६०० तिर मुगल राजकुमार बाबरले भारतको उक्त स्थानमा बाबरि मस्जिद बनाए । जसले बुद्ध धर्मावलम्वीहरूमाथि चोट पुर्याउनुका साथै धार्मिक युद्धलाइ मलजल समेत गर्‍यो । तर सो क्षेत्रका हिन्दुहरुले १९९२ मा  उक्त स्थान ११ औ सताब्दीदेखि राम मन्दिर रहेको आरोप लगाउदै बाबरि मस्जिद ध्वस्त पारिदिए । ठुलो धार्मिक युद्ध तथा असहिष्णुता बेहोर्नु परेको उक्त घटनाले त्यहा हिन्दू र मुस्लिम समुदायको बिचमा ठुलो बिभाजन ल्याइदियो, दुइ धार्मिक सम्पदाहरू एक आपसमा तोडफोड र आगजनिमै उत्रिदा स्थिति नियन्त्रण गर्न राज्यलाइ हम्मे हम्मे परेता पनि बहुसंख्यक हिन्दूहरूको बसोबास रहेको र हिन्दुहरुकै शासन रहेकाले राज्य एक धर्मप्रति नरम र अर्को प्रति कडा रुपमा प्रस्तुत भए ।

बौद्ध धर्मको बुद्ध तिर्थस्थल रहेको भारतको अयोध्या बुद्धगयाजस्तै बुद्धिष्टहरुको आकर्षणको केन्द्र बनिरहेको थियो । सो स्थानको बुद्ध मार्गिहरुको दाबिलाई  हालसालै उत्खनन गर्ने क्रममा त्यहा भेटिएका बुद्धको ढुङ्गे मुर्ति तथा अन्य बुद्धकालीन  सामाग्रीले पनि पुष्टि गर्दछ । राजनैतिक आग्रह वा धार्मिक अतिवादको चिन्तनबाट बच्न असफल रहेको उक्त स्थानमा सन् १६०० तिर मुगल राजकुमार बाबरले भारतको उक्त स्थानमा बाबरि मस्जिद बनाए । जसले बुद्ध धर्मावलम्वीहरूमाथि चोट पुर्याउनुका साथै धार्मिक युद्धलाइ मलजल समेत गर्‍यो । तर सो क्षेत्रका हिन्दुहरुले १९९२ मा  उक्त स्थान ११ औ सताब्दीदेखि राम मन्दिर रहेको आरोप लगाउदै बाबरि मस्जिद ध्वस्त पारिदिए । ठुलो धार्मिक युद्ध तथा असहिष्णुता बेहोर्नु परेको उक्त घटनाले त्याहाका हिन्दू र मुस्लिम समुदायको बिचमा ठुलो बिभाजन ल्याइदियो, दुइ धार्मिक सम्पदाहरू एक आपसमा तोडफोड र आगजनिमै उत्रिदा स्थिति नियन्त्रण गर्न राज्यलाइ हम्मे हम्मे परेता पनि बहुसंख्यक हिन्दूहरूको बसोबास रहेको र हिन्दुहरुकै शासन रहेकाले राज्य एक धर्मप्रति नरम र अर्को प्रति कडा रुपमा प्रस्तुत भएको आभास पनि भयो । अयोध्यामा राममन्दिर बनाउनु पर्ने माग गर्दै गर्दा लाखौको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आजको दिनसम्म पनि आफ्नो प्रदर्शन गरिरहेकै छन्  । 

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अगष्ट ५ मा राम मन्दिरको शिलान्यास गर्दै गर्दा ठुलो सुरक्षा रणनीति अपनाएको छ । तथापि भारतीय बौद्ध धर्मावलम्बीहरूले अयोध्यालाइ साकेत घोषणा गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् , र बिश्वभरका बौद्ध धर्मावलम्बीहरूले ऐक्यबद्धता पनि जनाएका छन्  । भारतका बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि नभएको, अयोध्या प्राचीन बौद्धनगर साकेत भएको दाबी गर्दै हाल प्राप्त भएको प्राचीन पुरातात्विक बौद्ध सामग्री युनेस्कोको संलग्नतामा सार्वजनिक गर्न र संग्रहालय निर्माण गरि राष्ट्रिय स्मारक घोषणा गर्न माग गर्दे आन्दोलन गरिरहेका छन् । 

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

5 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

11 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि