Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका नेता बाटोबाटै भागे


बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका नेता बाटोबाटै भागे

धनगढी ।  सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोली संगै कैलालीको भजनी क्षेत्रमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रण बहादुर रावलविच बाटोबाटै भागे पछि हंगामा भएको छ ।

समितिको टोलीसंगै बुधबार कैला जिल्लाका हाइवे नजीकका बाढी प्रभावित क्षेत्र गौरीगंगा, घोडाघोडी नगरपालिका, बाढी प्रभावित क्षेत्र जोशीपुर गाउँपालिका र पुर्ण प्रभावित भजनी नगरपालिकाका विभिन्न क्षेत्रहरुको निरीक्षण गर्न गएका सांसद रावल झबही थारु फुडल्याण्ड बाट खना खाएर सुटुक्क गायव भए ।

अस्थायी राजधानी  धनगढीबाट विहान १० बजे गएको टोलीसंगै दिउँसो २ बजे जोशीपुर गाउँपालिकाको झबही पुगेका नेता रावल सहितको टोली पुर्ण प्रभावित क्षेत्र भजनी नगरपालिका मेयरलाई लिएर पुर्ण प्रभावित क्षेत्रमा निरीक्षण गर्ने पुर्व निर्धारित योजनालाई छलेर भागेका हुन्  ।

प्रतिपक्षी दलका नेतासहित प्रभावित क्षेत्रमा आउन लागेको कुरा सुनेर कुरेर बसेका स्थानीय अर्थ समितिको टोलीमात्र देखेर छक्क परेका थिए । प्रभावित क्षेत्रको मार्ग देखाउन भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरी र संविधान सभा सदस्य हरि श्रीपाईली सहीत प्रभावित क्षेत्रका स्थानीयहरु  भजनीमा जम्माभएका थिए  । संसदीय समितिले बाढी आएको बेला प्रत्यक्षरुपमा खटिएको स्थानीय जनप्रतिनिधि संग छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

तर डाक्टर रावलले भने भजनी नपुगेरैे सुटुक्कै टिकापुर आफ्नो निर्वाचन क्षेत्रमा पुगेको थिए ।

स्थानीय, प्रदेश र संघ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले चुनाव जितेको भन्दै त्यो क्षेत्रमा निरीक्षण गर्न नगएको उनी निकट श्रोतले बताएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेताले जनतामाथि भेदभाव गरेको भन्दै चर्को आलोचना भएको छ । बाढीको महामारीको बेला पार्टीगत रुपमा हेरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय आक्रोसित भएका छन् ।  रावलले सोही दिनआफ्नो निर्वाचन क्षेत्रमा मात्र निरीक्षण गरेको पाइएको छ ।

 संसदीय समितिले पत्रकारको लागि छुट्टै गाडीको व्यवस्था गरेर लगे पनि आफु अनुकुलका केही थान पत्रकार समेत बोकेर समिति विरुद्ध प्रत्याजित समाचार समेत लेख्न लगाएको समितिका एक सदस्यले बताए ।  टिकापुरस्थित भावना होटेलमा र थप  अत्तरीया स्थित एक होटलमा पत्रकारलाई जाँड खुवाएर संसदीय समिती विरुद्ध लेख्न लगाएको ति सदस्यले जनाए ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि