Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

देखेर पनि चिन्न नसकिएको अर्पण थापाको प्रतिभा


देखेर पनि चिन्न नसकिएको अर्पण थापाको प्रतिभा



अर्पण थापा नेपाली चलचित्र क्षेत्रमा प्रतिभाशाली अभिनेता, निर्देशक एंव लेखक हुन् । अभिनयको क्रममा आफ्नो भुमिकामा निक्कै  जिवन्त अभिनय गर्ने अर्पणको फ्यानहरु समेत धेरै छन् । अर्पणको अभिनयको चर्चा त छदैछ, उनको लुक्सको पनि त्यतिकै चर्चा हुने गर्दछ ।

धेरैजसो खलनायकको भुमिका गर्न मनपराउने अभिनेता अर्पणले नायकमा पनि राम्रै अभिनय गरेका छन् । पछिल्लो समय कमेडी क्षेत्रमा गरेको उनको अभनिय झन प्रशसनीय छ ।उनी सबै किसिमका अभिनयमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नमा योग्य छन्  भन्दा फरक नपर्ला ।

चलचित्र क्षेत्रमा एकपछि अर्को नयाँ प्रतिभाहरूको आगमन हुँदै गर्दा तिनैमध्ये एक अर्पण थापा पनि यस क्षेत्रमा भित्रिएको आज ९ वर्ष भइसकेको छ । अर्पणले गर्ने अभिनयको पहिचान गर्ने निक्कै कम फ्यानहरु छन् । कारण उनको अभिनय क्षमता राम्रो हुँदाहुँदै पनि दर्शकले उनको प्रतिभालाई चिन्न सकेनन् ।

अर्पणको अभिनयको यात्रा बिरामी सहर नामक चलचित्रबाट सुरू गरेका थिए जसमा उनले शीर्ष भूमिका कृष्ण निभाएका थिए । यो फिल्म २०११ मा निर्माण भएको थियो ।

चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि मुम्बईको किशोर नमित कपुर अभिनय ईन्स्टिच्युटबाट अभिनय अध्ययन गरेका थिए ।मुम्बईमा चलचित्रसम्बन्धी कोर्स अध्ययन गरेपश्चात नेपाल फर्किएका उनी साथीको व्यापार प्रवर्द्धनको निम्ति महाबौद्धमा सिडि पनि बेचेका थिए जहाँ मुर्रे केर नामक निर्देशकसँग भेट हुने मौका मिलेको थियो ।  तिनै केरको चलचित्रमा अभिनय गर्ने मौका पाएर चलचित्र क्षेत्रमा उनको पाइला अघि बढ्दै गयो । अभिनयबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अर्पण अहिले एक कुशल निर्देशक एंव लेखक समेत बनिसकेका छन् । उनले एक अन्तरवार्ताको क्रममा पनि भनेका छन्  एक्टिङ भनेको दिएको पात्रलाई बाँच्नु हो, डिरेक्टर भनेको जन्मिएको पात्रलाई बचाउनु हो ।´ उनले अभिनय गरेका हरेक चलचित्रमा उनी त्यही पात्र बनेर बाँचेको देखिन्छ । निर्देशकको रुपमा पनि उनले निर्देशन गरेका चलचित्रहरुका पात्रहरुलाई बचाएर जिवन्त अभिनय गराएका छन् ।

Actor/Director/Writer : Arpan Thapa
Tags: अर्पण थापा

तपाईको प्रतिक्रिया

Related Posts

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

4 mins ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago

ताजा समाचार

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

4 mins ago
सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

2 hours ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि