Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ


मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ

–  राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक)

नेपाली सेनाहरु पनि कुटनीतिकमा शुन्य । राजनीतिक दलहरूका नेताहरू बाट समय समयमा सेनाहरुलाई विवादमा पार्ने काम पनि भएको छ ? सेनाहरुलाई हेपेर बोल्ने काम पनि भएको छ ? सेनाहरु आफै शासक बन्ने ठाउँमा सेनाहरु चुप किन ? प्रधानसेनापति, पृतनापति, जर्नेल, कर्णेल, मेजर, क्याप्टेन र सिपाही जो पनि शासक बन्न सक्नुहुन्छ तर आँट र हिम्मत हुन जरुरी छ ।

नेताहरूले सेनाहरुलाई लकिरका फकिर भनेर जथाभावी अपशब्द बोल्ने ? यस विषय वस्तुले सेनाहरु माथि प्रश्न चिन्ह खडा गरेको छ । सेना भनेको के हो ? सेनाहरु के का लागि हो ? सेनाहरुले आफ्नो पावर देखाउने बेला आएको छ । हाम्रो मुलुकमा जस्तै अन्तर्राष्ट्रिय मुलुकहरूमा कुनै पनि नेताहरूले सेनालाई हेपेर बोलेको भए सेनाले सेनाको पावर तत्काल देखाउँथ्यो ।

माओवादीहरुले पनि द्वन्द कालमा नेपाली सेनाहरुलाई सिध्याउन खोजेको नै हो । हालमा आएर पनि केही मन्त्री र नेताहरूले समय समयमा कहिले सेनाहरुको संख्या कम गर्ने भन्छन ? कहिले सेनाहरुको रेन्जर गण (बटालियन) हटाउनु पर्ने वा खारेज गर्ने भन्छन आखिरमा गर्न खोजेको के ?

सेनाहरुले बुझ्नुपर्ने कुराहरू वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग सबै सेनाहरु नै हुन । सेनाहरु आफै शासक बन्न आवश्यक छ । यसकारण अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ ।

जुनसुकै मुलुकमा पनि मुलुकको हित र रक्षाका लागी सेनाहरु महत्त्वपूर्ण अंग र शक्तिशाली मानिन्छ । तर हाम्रो मुलुकमा भ्रष्ट मन्त्री र नेताहरुले विभिन्न किसिम बाट सेनाहरुलाई कमजोर बनाउने खेल भइ रहेको छ । अब सेनाहरुले सोच्ने समय आएको छ ।

स- साना कुराहरूलाई पनि अब सेनाहरुले गम्भीरतापूर्वक नलिएमा विश्वमा नै नेपालको सेना बदनाम हुने स्थिति आउन सक्छ ?

सेनाहरुले थाहा पाउनुपर्ने कुरा मुलुक भन्दा ठूलो संविधान होइन । संविधान फेरि पनि बन्न सक्छ । प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूबाट मुलुकमा के सहि भइ रहेकोे के गल्ती भइ रहेको छ भन्ने कुरा प्रमुख हो । तपाईंहरु आफै भन्नुस् के प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू संविधान बमोजिम चलेका छन ? हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको सहि सदुपयोग भएको छ र ? नागरिकहरुले सहि कामहरू गर्नका लागी प्रतिनिधिहरुलाई निर्वाचनमा चुनेर पठाएका हुन। जनताहरु बाट निर्वाचित हुँ भन्दैमा दुरुपयोग र मनपरि गर्न पाइन्छ ? भुकम्पको समयमा र कोरोना भाइरसको महामारीको समयमा दुरुपयोग गर्ने हरुले अरु समयमा के बाँकी राख्लान ?

भुकम्पको समयमा पनि राज्यकोष ढुकुटी दुरुपयोग, राहतको दुरुपयोग र त्रिपाल आदि आदि जस्ता सामग्रीहरु दुरुपयोग भएको थियोे । कोरोना भाइरसको महामारीमा लकडाउनको समयमा अर्बौंको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कालोबजारी, चितवनमा स्वास्थ्य सामग्रीको चोरी, सत्ता लिप्सा र सत्ता परिवर्तनको खेल के यो सहि हो ? हग्नेलाई भन्दा देख्नेलाई लाज ।

भुकम्पको समयमा पनि सरकारले राज्यकोष ढुकुटी दुरुपयोग गरेको अवस्था थियो । भुकम्पको समयमा खाधान्न र त्रिपालहरु आदि आदि जस्ता सामग्रीहरु लुटन बाँकी राखेनन व्यापक भ्रष्टाचार भएको अवस्था थियो । सरकार दुई तिहाइ बहुमत भएको समयमा पनि प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरू कोरोना भाइरसको महामारीमा पनि पारिवारिक स्वार्थ, राज्यकोष ढुकुटी दुरुपयोग, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कमिशन, सत्ता लिप्सा र भागबन्डाको स्वार्थमा रहेको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

विक्रम सम्वत २०६२/०६३ को जनआन्दोलनको परिवर्तन पछि पनि राजनीतिक दलहरूका शीर्ष नेताहरूको कारण मुलुकले निकास पाउन सकेको छैन र हालसम्म मुलुकमा रहेको संक्रमणकालीन अवस्था, अस्थिरता तथा नेपालमा प्रजातन्त्र र गणतन्त्रको दुरुपयोग भयो । सेनाहरु आफै शासक  बन्न आवश्यक छ । यसकारण सैनिक शासनको आवश्यकता महसुस भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि