Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

साम्राज्यवादी युद्धको यो अर्को त्रासद दिन ९ अगस्ट !


साम्राज्यवादी युद्धको यो अर्को त्रासद दिन ९ अगस्ट !

-लोकनारायण सुवेदी 

आजकै दिन ९ अगस्ट १९४५ मा बिहान ११ बजेर २ मिनट जाँदा अर्को जापानी शहर नागाशाकीको आकाशमाथिबाट गुज्रेको अमेरिकी बम बर्ष बिमान बी–२९ ले तत्कालीन बृटिश प्रधानमन्त्रीलाई संकेत गर्ने ’फ्याट म्यान’नामको अगष्ट ६ मा हिरोशिमामा खसालेकोभन्दा अझ शक्तिशाली बम खसालेर त्यो शहर र त्यसको जनजीवनलाई तहस नहस पारेको थियो । त्यो बिमानले नागाशाकीमा जुन बम खसालेको थियो त्यो ४०५० किलो तौलको प्लोटोनियमले बनेको बम थियो भने त्यसले ६.७ बर्ग किलोमिटर क्षेत्रलाई मात्र असर पुर्याएको थियो र त्यसले ७४ हजार मानिसलाई एकै चिहान पारेर मारेको थियो । तर हिरोशिमामा खसालिएको बममा यूरेनियमको प्रयोग गरिएको थियो । त्यसै कारणले हुन सक्तछ कि नागाशाकीमा मारिने मानिसहरुको संख्या हिरोशिमामा मारिनेहरुको संख्याभन्दा आधा अर्थात् ७४ हजार रहेको थियो ।

यद्यपि दुबै ठाउँमा बम किन खसालिएको हो भन्ने बारेमा पनि ठूलो बिवाद रहँदै आएको छ । त्यसमा पनि नागाशाकीमा परमाणु बम खसालिएको कुराको आधार अमेरिकाले जापानले आत्म र्समर्पण गर्न नमानेकोले भनेको छ भने १९६० को दशकदेखि नै कतिपय इतिहासकार र नागासाकीका तत्कालीन मेयरले समेत प्लूटोनियमले बनेको बमको परीक्षण गर्न र त्यसमा भएको खर्चलाई सही ठहराउनका लागि बम खसालिएको बताउदै आएका छन् । 

अर्काथरीले नागाशाकीमा गरिएको बम प्रहार तत्कालीन सोभियत समाजवादलाई दिइएको चेतावनी हो भन्ने पनि बिश्लेषण गरेका छन् ।किनभने झण्डै त्यसै बेला नै सोभियत संघ सुदूर पूर्बमा युद्धमा सामेल भइरहेको थियो ।तत्कालीन अमेरिकी राष्ट्रपति ट्रुमेन अमेरिकासँग एउटा मात्र होइन अनेकौं बमहरु छन् भन्ने भान पार्न पनि चाहन्थे ।

दशकौं बितिसक्दा पनि यो बिवाद रोकिएको र टुंगिन सकेको छैन कि जापानमाथि ती बमहरु अमेरिकाले किन खसालेको थियो ? त्यसलाई कहिले पनि न्यायोचित ठहराउन सकिदैन भन्ने कुरा निरन्तर चल्दै आएको छ र आगामी दिनमा पनि जारी रहने छ । 

यसरी लगातारको बम बर्षा पछि १४ अगस्ट १९४५ मा जापानले बृटिश अमेरिकी धूरी समक्ष आत्म समर्पण गर्न बिवश हुनु परेको थियो । दुइ साम्राज्यवादी शिबिरको लडाईले बिश्वभरीमा ७ करोड जनता मारिएका थिए भने जापानमा मात्र ६ अगस्ट र ९ अगस्टमा गरेर २ लाख २५ हजार जति मानिस काल कलबित भएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि