Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

महाकाली नदिबाट हुने अवैध बालुवा उत्खनन् रोकिन्छ : नगर प्रमुख भट्ट


महाकाली नदिबाट हुने अवैध बालुवा उत्खनन् रोकिन्छ : नगर प्रमुख भट्ट

दार्चुला । नेपाल र भारतको सिमा भएर बग्ने महाकाली नदिबाट उत्खनन हुँदै आएको अबैध बालुवा उत्खनन् रोक्ने महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताउनु भएको छ ।

सिमा नदि महाकालीबाट दैनिक रुपमा हुँदै आएको नदिजन्य पदार्थ उत्खनन कार्य तत्काल रोकिने उहाको भनाई छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगड स्थित तटबन्ध क्षेत्रबाट दिनँहु नदि जन्य पदार्थ उत्खनन हुँदै आएको तथा तटबन्ध र सो क्षेत्रका घरहरु जोखिममा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बंगाबगड तथा अन्य क्षेत्रबाट हुँदै आएको नदि जन्य पदार्थ उत्खनन् कार्य तत्काल बन्द गरिने उनले बताए ।

बंगाबगडका स्थानियले नगर प्रमुख भट्टलाई भेटेरै बंगाबगड क्षेत्रबाट हुँदै आएको नदि जन्य पदार्थको उत्खनन कार्य तत्काल बन्द गर्न माग समेत गरेका छन् । २०७० सालमा महाकाली नदिमा आएको बाढीले नदि किनारका घर टहराहरु बगाएको थियो । बाढीले तत्कालिन समयमा नदि किनारका घर टहराहरु सबै बगाएपछि नदि किनारमा पक्की तटबन्ध निर्माण गरिएको थियो ।

पुनः महाकालीमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर निर्माण गरिएको तटबन्द छेउछाउबाटै बालुवा, गिट्टी लगायत नदि जन्य पदार्थ निकाल्दा पुनः जोखिम बढेको छ । प्रत्येक दिन बिहानै देखि नदि किनारबाट नदि जन्य पदार्थ निकाल्ने कार्य अझै रोकिएको छैन् । हुलका हुल आउने महिला, पुरुष र बालबालिकाहरुको समुहले नदि किनारबाट बालुवा निकाल्ने गरेको स्थानियको आरोप छ ।

अहिले सम्म सम्बन्धित निकाय यस विषयमा बेखबर जस्तै बनेको छ । जिल्लालाई पुर्वाधार निर्माणका लागि आवश्यक नदि जन्य पदार्थका लागि टेण्डर खोलि सकिएको भन्दै नगर प्रमुख भट्टले स्थानियले अवैध रुपमा उत्खनन कार्य तत्काल रोक्न निर्देशन भएको बताए ।

बंगाबगड क्षेत्रमा यस अघि बालुवा निकाल्ने क्रममा दुई जना बालक बालुवा निकालेको खाल्डोमा डुबेका थिए, भने दुई दिन पहिले मात्रै तीन जनालाई नदिले बगाएको अवस्थामा उद्दार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

2 hours ago
पत्र-पत्रिका

21 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

21 hours ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

1 week ago

ताजा समाचार

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

14 mins ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

2 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

21 hours ago

21 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

21 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि