Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मुलुकमा लकडाउन र निषेधाज्ञा लागु गरेर कोरोना भाइरस नियन्त्रण हुन्छ ?


मुलुकमा  लकडाउन र निषेधाज्ञा लागु गरेर कोरोना भाइरस नियन्त्रण हुन्छ ?

– राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक)

मुलुकमा कोरोना भाइरस संक्रमण नियन्त्रण नभए निषेधाज्ञा र लकडाउन कहिले सम्म ? निषेधाज्ञा र लकडाउनले मुलुकको अर्थतन्त्र धान्न सक्छ ? भोकमरी लाग्यो भने जिम्मेवार को ?

निषेधाज्ञा र लकडाउन दुई  र तीन हप्ता बढाएर कोरोना भाइरस संक्रमण नियन्त्रण हुन्छ र ? निषेधाज्ञा र लकडाउन लागु हुन जेल सम्म कोरोना भाइरस संक्रमण नियन्त्रण होला । तर खुलेपछि कोरोना भाइरस नियन्त्रण हुन्न ? फेरि निषेधाज्ञा जारी गर्ने ?  कोरोना भाइरस संक्रमण नियन्त्रण पाँच वर्षको समयमा पनि नहोला ? मुलुकमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नलाई मुलुकलाई लकडाउन र निषेधाज्ञा कहिले सम्म जारी गरी राख्ने ? निषेधाज्ञा र लकडाउनले मुलुकको अर्थतन्त्र थेग्न सक्छ ? मेरो विचारमा कोरोना भाइरस संक्रमण एक वर्षमा पनि नियन्त्रण हुन सक्दैन । रुघाखोकी पनि एक प्रकारको संक्रमण र  सरुवा रोग भए जस्तै कोरोना भाइरस हो । कोरोना भाइरस संक्रमण लाई छेकेर छेकिन्न घरमा बसे पनि लाग्छ । निषेधाज्ञा गरेर मुलुकले आर्थिक अवस्था थेग्न सक्छ की सक्दैन त्यतातिर पनि ध्यान दिन जरुरी छ । प्राकृतिक प्रकोप र महामारी संग कसैको केही लाग्दैन ।  कोरोना भाइरस संक्रमण बाट बच्न अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको प्रयोग भने गर्नुपर्छ ।

कोरोना भाइरसको महामारीमा मृत्युको आकडा आउने बित्तिकै  नागरिकहरु ओहो यति धेरै मानिसहरूको मृत्यु भयो भनेर आत्तिन थाल्छन आत्तिनु पर्ने कुनै कारण छैन । कोरोना भाइरसको महामारी नआउँदा पनि कालगतिले दिनहुुँ मानिसहरूको मृत्यु कयौं गुणा हुन्थ्यो तर हामीले यति जनाको मृत्यु भयो भनेर थाहा पाउने गरेका थिएनौं अहिले मृत्यु हुनेको संख्या थाहा पाइरहेका छौं फरक यति मात्र छ ।

निषेधाज्ञा भन्ने बित्तिकै महंगी बढाइएको छ । मुलुकमा भोकमरी लाग्यो भने जिम्मेवार को हुने ? मुलुकको अवस्था सिरिया, हाइटी र अफगानिस्तान आदि आदि जस्तो भयो भने जिम्मेवार को हुने  ? कयौं अन्तर्राष्ट्रिय मुलुकहरुमा लकडाउन र निषेधाज्ञाको अवधिमा पनि नागरिकहरुलाई भत्ता दिएको छ । नागरिकहरुका लागि सरकारले नयाँ नयाँ योजना लागु गरेको छ । हाम्रो मुलुकमा लकडाउन र निषेधाज्ञा मात्र लागु छ ? इम्युनिटी पावर कम भएपछि जुनसुकै रोग लागे पनि रोगले हेप्दै जान्छ यो सबैले बुझ्नुपर्ने कुरा हो ।

तपाईको प्रतिक्रिया

Related Posts

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह
पत्र-पत्रिका

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

2 days ago
पत्र-पत्रिका

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

2 days ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
पत्र-पत्रिका

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

2 days ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ
पत्र-पत्रिका

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

2 days ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो
पत्र-पत्रिका

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

2 days ago
नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक
पत्र-पत्रिका

नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक

3 days ago

ताजा समाचार

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

2 days ago

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

2 days ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

2 days ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

2 days ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

2 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि